Thursday, December 3www.babalkhabar.com : For your kind information
Shadow

सुतेको बेला स’र्पले ड’सेपछि २ वर्षीय बालकको मृ’त्यु, दुईको अवस्थ्ा ग’म्भिर

पश्चिम चितवनमा स’र्पले ड’स्दा दुई वर्षीय बालकको मृ’त्यु भएको छ । गए राती घरमै सुतिरहेको अवस्थामा
भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा तीन जनालाई वि’षालु स’र्पले ड’सेको थियो ।

ड’साईबाट घा’इते भएका बालकको चितवन मेडिकल कलेजमा उप’चा’रको क्रममा आज बिहान करिब ६ बजे
मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

यसका साथै स’र्पको ड’साइबाट बालककी आमा २६ वर्षकी रुवी सुनारको अवस्था ग’म्भीर रहेको छ भने उनको भरतपुर
अस्प’तालमा उप’चार चलिरहेको छ । साथै अर्का घा’इते ५६ वर्षीय केशरी वि.क.को अवस्था पनि ग’म्भिर छ ।
उनको पनि सोहि अस्प’तालको आइ’सियूमा राखेर उप’चार भइरहेको प्रह’रीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!