Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

भारतको सहयोग लिएर भए पनि अब हामीले चीन सँगको सीमा सुर’क्षा गर्नुपर्छ : सरिता गिरी

पूर्व सांसद सरिता गिरीले नेपालले चीन तर्फको आफ्नो भू’मिको सु’रक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताउनु भएको छ ।
गिरीले आज विज्ञ’प्ति मार्फत चीन’तर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार अ’सफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने बताउनु भएको हो । गिरीले चीन सि’मानामा रहेका स्तम्भ अनुगमन गर्न गएको नेपाली टोलीलाई चिनियाँ प’क्षले नेपालकै भूमिमा पसेर अ’श्रु ग्या’स प्र’हार गरेको र नाम्खा गाउँ पालिकाका उपाध्यक्ष पेमा लामा सामान्य घा’इते भएको ‘दाबी गर्नुभएको छ । भिडियो हेर्नुस

यस घ’टनाबारे सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन गिरीको माग छ । भारतले मि’चेको नेपाली भूमि सहित नेपालले नयाँ न’क्सा जारी गर्दा गिरीले आ’पत्ति जनाउनु भएको थियो । देशकाे हि’तवि’रुद्ध अभिव्यक्ति र क्रियाक’लाप गरेको भन्दै उहाँलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी नि’ष्का’सन गरेको छ ।

गिरीले भन्नुभएको छ, ‘नेपाल सरकारले मुलुकको उत्तरी सिमानाको सु’रक्षा गर्न सकी रहेको छैन भन्ने कुरा प्रष्ट हुँदै गइरहेको छ । सगरमाथा माथि पनि चीनले अधि’पत्य जमाइसकेको कुरा संचार माध्यममा आएका छन तर सरकारले यस विषयबारे पनि अहिले सम्म मौन’ता धारण गरेको छ ।

हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भू’भाग क’ब्जा गरेको विभिन्न सरकारी आँ’क’डाले पनि देखाइ रहेको छ । यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सिमानाको सुरक्षा गर्न सकी रहेको छैन भने सरकार ले १९५० को भारतसंँगको मित्रता र शा;न्ति सहमति अनुसार भारत सरकारको सहयोग लिइ पनि सिमानाकाे सुरक्षा गर्न माग गर्दछु ।’

उज्यालो नेर्टवर्क बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!