Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

नायक पल शाहले सुटु’क्क रियासा दाहाल सं’ग गरे बि’हे , हेर्नुस पुरा खबर

पल शाह र रियासा दाहाल बीच भब्य रुपमा सुटुक्क बिबाह भएको छ। उनी हरुको सुटुक्क बिबाह भएको हो।मिडिया पुग्दा पल र रियासा बेहुला बेहुलीको भेषमा देखिएका थिए सोहि क्रममा पत्रकारले रियासलाई कस्तो हुदै छ बिबाह भनेर प्रश्न गर्दा उनले यो दोश्रो बिहे हो मेरो भनेपछि पल अक मक्क भए।

तर यो सब एक गीतको सुटिङ्गको दृश्य रहेको छ डी ए आर मुभिजले निर्माण गरेको एक गीतमा उनीहरु देखि एका थिए।गीतमा पल र रियासा को साच्चै बिबाह होकी भन्ने देखिन्छ तर बास्त बिकता भने बाहिर देखा एका छैनन्। प्रभावन जे र भारतीय गायिकाको आवाज रहेको उक्त गीतमा पल लाइ बेहुला र रियासलाई बेहुली देखिन्छ। हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!