Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

यी सुन्दर युबतीहरुको यस्तो अचम्मको माछा मार्ने एकदमै रमाइलो तरिका ( भिडियो सहित)

माछा पालन एउटा कृषि व्यवसाय हो । तराईका विभिन्न भूभागमा यो पेसा बढ्दो क्रममा छ ।

माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो । माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ ।

यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ ।

माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन् गरिन्छ ।

व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्,
जस मध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन।

अाज हामी तपाँर्इको लागी यी सुन्दरीको माछा मार्ने रमाइलो तरिका ल्यायको छाैं भिडियोको लागी तल थिच्नुहोला । यहा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!