Thursday, December 3www.babalkhabar.com : For your kind information
Shadow

एकदमै दुखद खबरः अमेरिकामा सवारी दुर्घटनामा परि नेपाली चेलीको गयो ज्या’न

अमेरिकामा सवारी दु’र्घ’टनामा परेर एक नेपाली चेलीको नि’धन भएको छ ।

नि’धन हुनेमा सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठ रहेकी छिन् ।

क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले ठ’क्कर दिँदा पारुको मंगलबार बिहान

५ बजे उनको नि’धन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनको घटना स्थलमा नै नि’धन भएको र शनिबार दा’हसं’स्कार गरिने बताइएको छ ।

यो अर्को अन्तर्राष्ट्रिय समाचार पनि ,

को’रोना महा’मारी बढेसँगै साउदी प्रवेशमा गरियो कडाई, अब यि देशका नागरिक जान नपाउने रियाद – अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि यसअघि देखि लगाइएको प्रति’बन्धलाई कायमै राखेको जनाएको छ । कोभिडको कारण देखाउँदै साउदी अरबले दुई हप्ता अघिदेखि सो यात्रा प्र’तिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको थियो ।

उक्त यात्रा प्रतिबन्ध निर्देशिकामा हालका लागि लगाइएको र त्यसलाई निरन्तरता दिइएको छ । तर त्यो ‘प्र’तिबन्ध कहिलेसम्म जारी राख्ने भन्ने बारेमा भने केही बताइएको छैन । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरवका नागरिकलाई पनि जान नदि’नइने गरी उडान पनि ब’न्द गरेको बताइएको छ ।

तर यो यात्रा प्र तिब न्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन । पछिल्लो समयमा त्यहाँ कोभि’डका स’ङ्क्र”मित बढ्दै गएपछि यो प्र’ति’ब’न्धको घो’षणा बुध’बारदेखि लागू हुने गरी गरिएको छ । साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना भा’इरसका स’ङ्क्र’मितहरु रहेका बताइएको छ । यहाँ पछिल्ला दिनहरुमा पनि ठूलो संख्यामा स’ङ्ंक्र’मितहरु देखिन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!