Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

एक भारतियले ‘नेपाल घुम्नै नहुने ७ कारण’ भन्दै हालेको भिडियोलार्इ धेरैले मन परायपछी

दुई दिनयता सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडिओ नेपालका बारेमा छ।
मानसीले उक्त भिडिओमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जान कारी दिएकी छन्। भिडियो हेर्नको लागि तल जानुहोला ।

उनले लेखेकी छन्, ‘मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा- बोलाउँदा वाक्क भइ सकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नु हुनेछ । म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरू सँग बाँड्दै छु।’

उनले आफ्नो भिडिओ अन्तिम सम्म हेर्न पनि भनेकी छन्। किनकी यो भिडिओ उनले जसरी सुरू गरेकी छन्, त्यसले धेरैलाई अचम्म गराउँछ। यसको पूरा कुरा बुझ्न पूरा भिडिओ नै हेर्नु पर्नेछ।

मानसी धेरै अवार्ड पाउने मोटि भेसनल स्पीकर हुन् जो टेड-एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन्।
मानसीको नेपाल प्रचार गर्ने यो अनौठो तरिका धेरैले मनपराएका छन्। सेतो पाटि डटकम बाट साभार गरीयको र
भिडियोको लागी तल थिच्नुहोला ।

यहाँ थिच्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!