Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

एक दमै दु’खद खबरः को रोना स’ङक्र’मणको कारण अाज मात्र यति धेरैको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृ’त्यु भएको छ । यो सँगै मृ’तकको संख्या ७ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कुल सं’क्र’मितको संख्या एक लाख ३६ हजार ३६ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ३५ जना सं’क्र’मित डि’स्चार्ज भएका छन् । हाल सम्म नेपालमा ९४ हजार ५ सय १ जना को’रोना सं’क्र’मित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय सं’क्र’मि’तको संख्या ४० हजार ७ सय ७८ रहेको छ । होम आइ’सोले’सनमा रहनेहरुको संख्या २६ हजार ७ सय २७ रहेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४ जनाको पि’सि आर परी’क्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!