Thursday, December 3www.babalkhabar.com : For your kind information
Shadow

२० बर्षिय अविवाहित युवतीको प्रश्न : विवाह पूर्व पर पु’रुषसंग यौ’न सम्पर्क गरेको श्रीमानलाइ थाहा हुन्छ कि हुदैन ?

म २० वर्षीया युवती हुँ । मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौ’न सम्पर्क गर्ने प्रस्ताव राख्दै छ । मेरो विवाह उसै
सँग भयो भने त ठीकै छ तर अरू सँग भयो भने के पछि हुने श्रीमानले मैले पहिले नै अरूसँग यौ*नसम्पर्क गरेको थाहा पाउँछ ?

केटा साथी सँगको सम्बन्ध : तपाईंले केटा साथी सँगको सम्बन्धको कुरा त गर्नुभएको छ तर उक्त सम्बन्धका बारेमा खासै केही बताउनुभएको छैन ।
यौ’नसम्प र्कको प्रस्तावका कारण तपाईंहरूको सम्बन्ध केही गहिरो भएको बुझिन्छ ।

तपाईंलाई थाहै होला, दुई व्यक्ति बीचको अन्त रङ्ग रोमा न्टिक सम्बन्धकै एउटा विकसित रूप प्रेम हो । भनिन्छ, प्रेममा शारी रिक रूपमा यौ’नसम्पर्कराख्ने
ध्येयले प्राथमिकता पाउँदैन ।प्रेम वास्तवमा बिस्तारै हुने प्रक्रिया हो ।

दुई व्यक्ति साथ साथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ ।

प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ । प्रेम विश्वसनीय, निश्छल, सुनिश्चित
तथा आत्मविश्वासले पूर्ण अनि दीर्घकालीन हुन्छ । प्रेमी–प्रेमिकाहरू आफ्नो सम्बन्धमा गर्व गर्छन् ।

प्रेममा शारी रिक पक्ष अलि पछि प्राकृतिक रूपमा र नि ष्क पटताका साथ आउँछ । प्रेममा आफुले प्रेम गरेको व्यक्तिलाई दु’ख दिने, सम स्यामा पार्ने,
लक्ष्यबाट वि’मुख तुल्याउने र भविष्यमा नका रा’त्मक असर पार्ने किसिमको क्रि’याकलाप गरिँदैन ।तपाईंको केटा साथी तपाईंलाई प्रेम गर्ने प्रेमी नै हो कि
होइन भन्ने कुरा तपाईंले मात्र निक्र्याल गर्न सक्नुहुन्छ ।

वास्तविक प्रेम नभै भौतिक आकर्षणको मात्र कुरा हो भने त्यसलाई प्रेम भन्न मिलेन ।

कतिपय व्यक्तिले यौ*न’सम्पर्कका लागि प्रेमको झू’टो नाटक वा अभिनय गर्छन् र यौ*नसम्पर्क गर्ने आफ्नो
उद्देश्य पूरा भएपछि सम्बन्धलाई निरन्तरता दिँदैनन् । *नसम्पर्कको कुरा: यौ*न आकर्षण हामी सबैमा हुने स्वभाविक कुरा हो ।

*नेच्छा एकदमै तीव्र हुने भए पनि प्राय:जसो नव–युवायुवती *न’सम्पर्क अनि त्यसका अस रहरूको सामना गर्न आवश्यक रूपमा तयार हुँदैनन् ।

व्यक्तिसँग सम्बन्ध विकास गर्न कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न पनि सक्दैनन् भने अर्कातिर
कतिमा पुगेपछि रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सक्दैनन् ।

ज्ञान भए पनि त्यसलाई व्यवहारमा उतार्ने आवश्यक सीप नहुन सक्छ । ग्रामीण होस् वा सहरी समाजमा युवायुवतीहरूले
एक–अर्कामा सम्बन्ध विकास गर्ने विभिन्न अवसर प्राप्त हुने वातावरण हुन्छ ।

यस्तो बेला कसरी सही निर्णय लिने भन्ने सीप हुनु नै मुख्य कुरा हो, यदि यौ*नस’म्पर्कका लागि सबै कुरा ठीक छैन भने यौ*नस’म्पर्क नै नगर्ने निर्णय लिन
सक्नुपर्छ । योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौ*नस’म्पर्कमा जहिले पनि अ’नि’च्छित ग’र्भ रहने जस्तो दु’र्घ’टनाको जो’खिम हुन सक्छ ।

द’बाबमा *नस’म्पर्क गर्नु बुद्धिमानी होइन भन्ने कुरा पनि बुझ्नुपर्छ ।के पछि हुने श्रीमान्ले पहिले नस’म्पर्क राखेको थाहा पाउलान् ? पहिलेको प्रेम
तथा *नस’म्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्र’नु’भएको होला भनेर थाहा पाउन सजिलो छैन ।

महिला यौ*अ’ङ्गको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी हुने भए पनि तपाईंको भगक्षेत्र तथा यो*निको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने *नसम्पर्क
राखेको थाहा पाउन त झन् गा’ह्रो कुरा हो ।

आफ्नो साथी ‘अक्षत ’ वा ‘क’मारी’ हुन् कि होइनन् भन्ने चासो धेरै पुरुषलाई हुन सक्छ तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन । अहिले निच्छद भए/नभएको कुरालाई नै कु’मारी’त्वको मुख्य आधार बनाउन पनि मिल्दैन ।

तपाईंले विचार गर्नुपर्ने अर्को पक्ष पनि छ । त्यो के भने घरपरिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोका साथ नियालिरहेको हुन्छ र गो’प्यता वा गो*पनीयताको कुरा तुलनात्मक हुनसक्छ ।

अर्को व्यक्तिसँगको सा’मीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुनसक्छ अनि अन्त्यमा उक्त कुरा तपाईंको हुनेवाला श्रीमान्ले पनि
थाहा पाउने सम्भावना हुनसक्छ ।विचार गर्नुपर्ने अर्को कुरा तपाईंको केटा साथी के–कस्तो स्वभावको हुनुहुन्छ ?

तपाईंको केटा साथीसँग सम्बन्ध
अघि बढेन अनि उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि तपाईंहरूबीचको *नसम्प’र्कलाई चर्चामा ल्याउने ख’तरा हुन्छ ।

यस्तो जोखिम कति छ भन्ने कुरामा ध्यान पुर्‍याउनुहोला । कतिपय स्थितिमा ऊ भया;दोहन गर्न पनि पछि नपर्न सक्छ, तर भयादोहन गर्न नसकोस् भनेर
मन बलियो बनाउनुपर्छ । तपाईंमा परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् त्यसको सामना गर्ने अठोट छ भने तपाईंलाई
भयादोहन गर्न सजिलो हुनेछैन ।के गर्ने त ?

प्रत्येक व्यक्तिले *नसम्पर्क राख्ने कि नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य–मान्यता,
विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ । यौ’नस’म्पर्कका कारण उत्पन्न हुन सक्ने जो खिन वा न’कारात्मक असर पुरुषको तुलनामा
महिलालाई बढी हुन्छ ।

त्यसैले पनि यसमा तपाईंले विशेष चनाखो हुनुपर्ने स्थिति छ । अहिलेको सम्बन्ध कत्तिको दिगो हुन्छ भन्ने कुरा विचार नगरी आवेशमा यौ’नसम्पर्क
राख्नुभन्दा त्यसमा केही ढिलाइ गरी सम्बन्धलाई थप परिपक्व हुन दिनु फाइदाजनक नै हुन्छ ।

तपाईंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर
सुखमय जीवन यापन गरिरहेका छन् । तपाईंको मनमा भएको त्रासलाई बढ्न दिनुभयो भने पक्कै पनि त्यसले न कारात्म क असर पार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!