Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

घरको छतबाट अनाैठो आवाज आइरहन्थ्यो: ६ महिनासम्म वास्तै गरिनन, ६ महिनापछी हेर्दा दुनिया अचम्मित

छत बाट अनौठो आवाज आइ रहन्थ्यो। ६ महिना देखि यस्तो चलि रहेको थियो । दिन यसको जाँच गर्दा यस्तो वास्तवि कता खुल्यो कि खुट्टा मुनि बाट जमिन नै भा सियो।घ टना अमेरिकाको जर्जियाको हो। यहाँकी लीजा नाम गरेकी एक महिलाको घरबाट यस्तो चीज निस्कियो जसलाई देखेर जो कोही चकित परे। लिजाले जब पहिलो पटक यो घरमा आउँदा यो आवाज सुनिन् उनले वास्ता गरिनन्।

उनले सोचिन् यो बाहिरको आवाज होला। तर आवाज बन्द भएन । हेर्दा हेर्दै ६ महिना बिते। लिजाले लगातार आवाज आइ रहेपछि यो के रहेछ भनेर जान्ने चेष्टा गरिन्। उनले सहयोगको लागि विशेषज्ञ बोलाइन्।जब एक्सपर्टले घरको निरीक्षण गरे तब थाहा भयो घरको सिलिङमा एक लाख भन्दा धेरै माहुरीले डेरा जमाएर बसेका थिए।

यस क्रममा उनीहरुले छतमा झण्डै २७ किलो मह जम्मा गरेका थिए। विशेषज्ञले धुवाँको सह योगले माहुरी उडाए र छतमा बनेको प्लाइउडको खाली ठाउँलाई पूरै बन्द गरिदिए ताकि यहाँ माहुरी फेरि आउन नस कुन।

नोटः माथिको तस्बिर केबल प्रतिकात्मक मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!