Thursday, December 3www.babalkhabar.com : For your kind information
Shadow

आज आईतबार, आजको दिनमा सूर्य भगवानको पुजा आजा गर्नाले मनोकामना पुरा हुने

हिन्दू धर्म अनुसार आइतबार सूर्य देवको बार मानिन्छ । सूर्य देवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दु ष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपा सनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्य देवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

तपाईंले जीवनमा कुनै तनाव झेलि रहनु भएको छ भने सूर्यदेव लाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्य देवको कृपा बाट व्यक्तिलाई समाजमा मान सम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजा बाट टाढा हुनेछ ।

हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, परा क्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानु पर्दछ । साथै खानामा नुन तेल मिसाउनु हुँदैन । व्रत बस्ने हरुले रातो वस्त्र लगाउँदा सूर्य देव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनु पर्छ ।

सबैको ज्ञानको लागी पढि सके पछी एक शेयर अवश्य पनि गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!