Thursday, December 3www.babalkhabar.com : For your kind information
Shadow

सबै यात्रुलाई अलपत्र छाडेर पानी जहाज बाटै हाम फाले ६० वर्षीय क्याप्टेन क्याप्टेन, कारण सुन्दा सबै छक्क्

चाहे जलयात्रा होस् वा हवाई यात्रा । चाहे सडक यात्रा नै किन नहोस् ।हरेक सवारी साधनमा चालक आवश्यक हुन्छ । चालकबिना सवारी साधन चल्दैन । तर यदि कोहि चालक यात्रु भरीएको सवारीबाट हाम फाले भने के होला म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन पानीमा हाम फालेको घ’टना अहिले सर्वत्र चर्चामा छ ।
म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको पानि जहाजबाट सोहि जहाजका क्याप्टेन अचानक पानिमा हा’म फाले ।
६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हाम फालेका हुन् । तर उनी यसरी पानिमा हाम फाल्नुको कारण भने निकै रोचक एवम् मार्मिक छ । भिडियोको लागी तल थिच्नुस ।

खासमा उनी पानीजहाज लिएर डाला पोर्टबाट प्रस्थान गर्ने क्रममा थिए । यतिकैमा एक महिला अचानक जहाजबाट पानीमा खसिन् ।
महिला खसेकै ठाउँ तर्फ अर्को जहाज आउँदै थियो । यदि तत्काल उनलाई उद्धार नगरिएको भए ति महिलाको ज्या’न जान सक्थ्यो ।
त्यसैले डुब्न लागेकी महिलालाई ब’चाउनका क्याप्टेन यु पानीजहाजबाट हाम फाले ।क्याप्टेन यु विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । यस क्रममा उनले सयौंलाई बचाइसकेका छन् ।

उनी भन्छन्, ‘अब म म’रे भने पनि फरक पर्दैन, म बुढो भए । तर अका’लमा कोहि युवा न’मरुन् । त्यही सोचेर म जहाजबाट हाम फालेको थिएँ ।’
उद्धारपछि ती महिलालाई स्थानीय अ’स्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!