Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

रुघा खोकी लाग्दैमा को’रोना भनेर नडराउनुस्, यसरी गर्नुस् घरमै उपचार पक्कै निको हुन्छ।

अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, ट’न्सील, ज्व’रोबाट ग्र’स्त हुने गरेका छन् ।

यस्तो समयमा स्वास्थ्यको
ख्याल नगर्दा निकै दु’ख पाइन्छ भने अन्य स’मस्याहरु पनि थप हुँदै जान सक्छ । घाँटी खस
खस हुने, नाक बन्द हुने, नाक चि’लाउने,
खोकी लाग्ने, रुघाबाट ग्र स्त हुने, टाउको दु’ख्ने र नाक बाट पानी वा सिंगान बगिरहने लगायतका
स’मस्याहरु यस्तो बेलामा देखा पर्नु सामान्य नै हो ।

यी समस्याहरु देख्ने बित्तिकै उपचार गरेन भने सि’किस्त बि’मारी भएर बेडमै थला परेर बस्नु पर्ने हुन्छ । बढ्दो चिसोको कारण हुने यी सम’स्याहरुबाट छु’टकारा पाउन समयमै औषधी ‘उ’पचार गर्यौं भने यी सम’स्या त्यति ज’टिल या भ या’ न क भने होइन ।

सुरुमै रुघा खोकीको लक्षण देख्ने बित्तिकै यसको हेरचाह र घरायसी औपधिमा लाग्नु उत्तम हुन्छ ।
यसका लागि हामी केही घरायसी उपाय यहाँ प्रस्तुत गर्दै छौं ।

तुलसीको पात: तुलसीको पात कयौँ रोगहरुको लागि एक अचुक घरेलु औषधी हो।
यसले मुटु रोग वा पेट सम्बन्धी बिमा’रीहरुलाई निको पार्नुका साथै यो रुघाखोकी,
ज्वरोको लागि एकदम फाइदाजनक हुन्छ। यसको लागि एक गिलास पानीमा ५र६ ओटा तुलसीको पात राखेर मज्जाले उमाल्नुहोस्।

उमालीसकेपछी मन तातो वा चिसो भएपछी यो पानी पिउनुहोस् । दिनभर २र३ पटक गरेर थोरै थोरै पिउनुहोस् । यसले रुघाखोकी, ज्वरो,
घाँटी दुख्ने, नाकबाट सिंगान बग्ने जस्ता सम’स्याहरुबाट छु’टकारा दिलाउन मद्धत गर्छ।

मेथिदाना : मेथी दाना पनि अनेक गुण भएका एक घरेलु औषधी हो। यसले रुघा, खोकी, चिसो, घाँटी दुख्ने जस्ता सम’स्याहरुलाई छिट्टै निको पार्छ।
मेथी दानाको सेवनले शरीरमा चाँडो गर्मी हन्छ, जसको कारण यस्ता स’मस्याहरुबाट तुरुन्तै राहत मिल्छ ।

यसको लागि एक गिलास पानीमा एक
सानो चम्चा मेथी दाना राखेर ५(१० मिनेटका लागि उमाल्ने। उमाली सकेपछी मन तातो बनाएर दिनमा २ पटक यो मेथी पानी सेवन गर्नुहोस्।

मरिच : मरीचमा ए’न्टीब्याक्टेरियल प्रोपर्टीज् पाइन्छ। जसले चिसो, रु’घाखोकीको इ न्फे क्श नलाई एकदम ती’ब्र रुपमा निर्मुल पार्छ। यसको लागि
एक चम्चा महमा एक चिम्टी मरिचको पाउडर मिसाएर दिनमा २र३ पटक सेवन गर्नुहोस्।

अंगुरको जुस : सुख्खा खोकी, घाँटी दुख्ने या रुघाखोकीबाट छु’ट’कारा पाउन बिहान बेलुका अंगुरको जुस पिउनुहोस्। यो हाम्रो स्वास्थ्यको लागि
पनि एकदम लाभदायी हुनुका साथै रुघा’खोकीलाई पनि तुरुन्तै निर्मुल पार्छ ।

अदुवा : घाँटी दु’ख्ने वा खोकी जस्ता सम’स्याहरुका लागि अदुवा एकदम लाभदायी चिज हो। यी समस्याबाट छु’टकारा पाउनको लागि अदुवालाई
ग्रेट गर्ने। त्यसपछी एक गिलास पानीमा एक चम्चा ग्रेट गरेको अदुवा राखेर उमाल्ने । यसरी उमाली सकेपछी मन तातो बनाएर पिउनुहोस्। दिनमा २
पटक यसरी उमालेको अदुवा पानी सेवन गर्नुहोस्।

बेसार : आयुर्वेदमा बेसारलाई शरीरको शुद्धिकरणको लागि पुर्खौं देखि प्रयोग गरिंदै आएको एक अचुक औषधी हो।
बेसारले जस्तो सुकै ज्वरो वा जिउ दुख्ने रोगलाई निको पार्छ। रुघा खोकीबाट तुरुन्तै राहत पाउन बिहान बेलुका एक गिलास तातो पानीमा एक या
आधा चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस्। अथवा एक गिलास तातो दुधमा एक चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस्।

किसमिस: किसमिसले चिसो मौसममा शरीरलाई तातो बनाईराख्न मद्धत गर्दछ। रुघाखोकी वा चिसो बाट बच्न किसमिसको सेवन
गर्दा तुरुन्त लाभ मिल्छ।
यसको लागि एक गिलास पानीमा एक मुट्ठी किसमिस र एक चम्चा अदुवाको पाउडर राखेर उमाल्ने। उमालीसकेपछी यसलाई मन तातो बनाएर पिउने। दिनमा दुई पटक जति यो पानी सेवन गर्नुहोस्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!