Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

प्रेमीले छोडेपछि रिस फेर्न कुकुरसंग विवाह गरेकी युवतीलाई पर्‍यो सोच्नै नसकिने बज्रपात !!

मानिसको बदला लिने तरिका अनेक हुन्छन् । कुनै बदला यस्तो हुन्छन् जसले अर्कोलाई होइन आफैलाई अप्ठेरो बनाउँछ । एक युवतीलाई त्यस्तै भएको छ । विवाह मानव जीवनको महत्वपूर्ण पाटो हो भन्ने नबुझेर त्यसलाई देखावटी बनाउँदा उनलाई समस्या भएको छ ।

सबै मानिसहरुले विवाहको पललाई अविस्मरणीय बनाउन चाहन्छन् तर यि युवतीले भने आफ्नो विवाहलाई विश्व चर्चित त बनाइन् तर त्यसको सकारात्मक सन्देश भने गएन । प्रेमलाई विवाहमा परिणत गर्न नपाउँदै सम्बन्ध विग्रिएपछि आफ्ना प्रेमीलाई देखाउनकै लागि एक युवतीले कुकुरसंग विवाह गरिन् । यो घटना अर्जेन्टिनामा भएको हो । विवाहको दिन निश्चित गरिएपछि उनको प्रेमीसंग सम्बन्ध विग्रियो । उनको विवाहको एक दिन अगाडि उनको प्रेमीले उनीसंग विवाह नगर्ने निर्णय सुनाए । प्रेमीले दिएको त्यस्तो धो का को बदला उनले अनौठो तरिकाले दिने निर्णय गरिन् । प्रेमीसंग विवाह गर्न निश्चित गरिएकै साइतमा उनले कुकुरसंग विवाह गर्ने निर्णय गरिन् । *** यो समाचार पुरा हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

यो पनि कञ्चनपुरमा सिमा निरिक्षण गर्न भन्दै भारतवाट आएका सुरक्षाकर्मीलाई नेपालीले लखेटेका छन् । बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मी सिमा निरिक्षणको वशानामा आएका थिए । उनीहरुलाई नेपाली स्थानियले लखेटेका हुन् । आइतबार नेपाली पक्षसँग समन्वय नै नगरी भारतीय सिमा सुरक्षा बल एसएसबी सिमानामा आएको थियो । नेपाली सुरक्षाकर्मीसंगको समन्वय विना सिमानामा आएका एसएसबीलाई स्थानियले लेखेटि दिएका छन् । आइतबार नेपाली पक्षसँग समन्वय नै नगरी भारतीय सिमा सुरक्षा बल एसएसबी सिमानामा आएको थियो ।

बेलौरी नगरपािलका १० का वडाध्यक्ष हरिलाल चौधरीले घटना पुष्टि गरेका छन् । बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको निरिक्षणका लािग नेपालसंग समन्वय नगरी आएका एसएसबीको टोलीलाई स्थानियले लखेटेका हुन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पनि घटना पुष्टि गर्दै नेपाली पक्षसंग समन्वय नगरी आएका कारण उनीहरुले माफी समेत मागेको बताएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पनि घटना पुष्टि गर्दै नेपाली पक्षसंग समन्वय नगरी आएका कारण उनीहरुले माफी समेत मागेको बताएका छन् । *** यो समाचार पुरा हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!