Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

श्रीमतीको बिवाह पहिले नै यति धेरै पुरुषसँग सम्बन्ध रहेकाे थाहा पाएपछि, श्रिमानले गरे यस्तो

बिहे गरि ल्याएको दिनमा नै श्रीमतिको पहिले नै ८जना पुरुषसँग सम्बन्ध रहेकाे थाहा पाएपछि हं गामा भो। एक जना महिलाले कति जना
पुरुषसँग विवाह गर्लिन, एकजनासँग वा दुई जनासँग तर एक महिलाले भने विवाहमा नयाँ रेकर्ड कायम गरेकी छन् । ए’कपछि अर्को
गर्दै ती महिलाले ९ जना पुरुषसँग प्रेम विवाह गरिन् । घ´टना सार्वजनिक भएपछि महिलाका आठौं पतिले प्रह’रीमा मु’द्दा दर्ता गरे ।
प्र’हरीले उक्त घ’टनामा सम्झौताका लागि धेरै प्रयास गर्यो तर कुरा मिलेन ।

महिलाले नवौं पतिसँग प्रेम गरेको बताइन् र उनीसँगै हिँडिन् । प्र’हरीका अनुसार भारतको लखीमपुर शहरको सदर क्षेत्रमा बस्ने महिलाको १० वर्ष पहिले सोही ठाउँका एक युवकसँग विवाहगरेकी थिइन्। केही दिनपछि पती–पत्नीबीच ख टपट भयो । त्यसपछि महिलाले पतिसँगको नाता तोडेर आफ्नै मर्जीले दोस्रो युवकसँग विवाह गरिन् ।

दोस्रो पुरुषसँग पनि केही समय विताएर उनले तेस्रो पुरुषसँग विवाह गरिन् तर तेस्रो पुरुषसँगको सम्बन्ध पनि धेरै दिन टिक्न सकेन ।
हरेक पटक महिलाको उनका पतिसँग मन मुटा व हुँदै आयो र उनले जतिपटक मनमु’टाव भयो सम्बन्ध तोड्दै नयाँ पुरुषलाई आफ्नो
जीवन साथी बनाउँदै गइन् । आठौं पटकको विवाह पछि सम्बन्धमा केही स्थायित्व आयो ।।

फरधान भन्ने ठाउँका एक व्यक्तिसँग विवाह गरेपछि ती महिला उनीसँग करिब ५ वर्ष सम्बन्धमा बसिन् । सम्बन्धमा रहँदा उनी ४ वटा
बच्चाकी आमा बनिन् । समय अगाडि बढ्दै थियो तर फेरि पति र पत्नीबीच वि’वाद भयो । आठौं पतिसँग बस्ने मन नलागे पछि ती
महिलाले अर्को पुरुषसँग नवौंपटक विवाह गरेर फरधान छाडेर मो हम्मदी भन्ने ठाउँमा आएर बस्न लागिन्

तर आठौं पतिले उनीविरु द्ध फरधान प्र’हरी चौकीमा रिपार्ट द’र्ता गराए र मोहम्मदी भन्ने ठाउँका युवकले आफ्नो पत्नी भगाएको आ’रोप लगाए त्यसपछि प्र हरीले
महिला र उसका नवौं पतिको खोजी शुरु गर्यो । खोजी शुरु गरेको केही दिनपछि प्र’हरीले महिला र उनका नवौं
पतिलाई पक्रा’उ गरि उनीहरुलाई स्थानीय अदालतमा पेश गरिएको थियो । महिलाले आफू नवौं पतिसँग बस्न इच्छुक रहेको
बयान दिएपछि अदालतले आठौं पतिले दायर गरेको मुद्दा खारेज गरिदिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!