Saturday, January 23www.babalkhabar.com : For your kind information
Shadow

कोरोनाको बिषयमा चिनले गर्यो यस्तो अचम्मको खुलासा, थाहा पाउँदा सबै चकित

चीनका वैज्ञानिकहरुले भारतबाट को’रोना भा इरस विश्वभर फैलिएको बताएका छन्। भारतीय संचार माध्यमहरुका अनुसार चीनले को रोना भाइ रस चीनबाट नभई भारतबाट विश्वभर फैलिएको दावी गरेको हो।

चिनियाँ एकेडेमी अफ साइन्सका वैज्ञानिकहरूले कोुरोना भाइरस चीनमा भन्दा अगाडी भारतमा फैलिएको र त्यो पछि चीन र विश्वभर फालिएको दावी गरेको भारतीय सञ्चारमाध्यम नव भारत टाइम्सले जनाएको छ।

को रोना भाइ रस भारतमा गर्मी मौसममा २०१९ मा फैलिएको चीनका वैज्ञानिकहरूले दावी गरेको नव भारत टाइम्सले समाचारमा उल्लेख गरेको छ। भारतको ख’राब स्वास्थ्य प्रणाली र युवाहरूको कारण को’रोना भा’इरस को’रोना भाइरस सम्पर्क नआएका मानिसमा समेत सरेको चिनियाँ वैज्ञानिकहरु दावी रहेको छ।

कोरो’नाको उद्गमस्थल चीनको वुहान शहर बताइएपनि चीनले भने वुहानमा कोरोना भा’इरस अन्यत्रबाट आइपुगेको दावी गर्ने गरेको छ। को’रोना भाइ’रस को सम्बन्धमा छानबिन तथा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले आफ्नो टोलि पठाएको छ। उक्त टोलिले कोरोना भा’इरसको स्रोत बारे अनुसन्धान गरिरहेको छ।

चिनियाँ एकेडेमी अफ साइन्सका वैज्ञानिकहरूले को’ना भा’इरस भारतबाट फैलिएको भन्दै गरेको दावीलाई अन्य देशहरुका वैज्ञानिकहरुले भने अस्वि’कार गरेका छन्। चिनियाँ वैज्ञानिकहरुले गरेको दावीलाई पुष्टि गर्ने प्रमाण नरहेको अन्य देशहरुको तर्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!