काठमाडौँ – शुक्रबार भारतीय सेनामा कार्यरत एक नेपालीको निध’न भएको छ। शुक्रबार बिहान भएको आ’तंककारी ह’मलामा भारतीय सेनामा कार्यरत एक नेपालीको नि’धन भएको हो।
निधन हुनेमा तुलसीपुर उपमहानगर पालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसी रहेका छन्। जम्मु कास्मिरमा कार्यरत केसी शुक्रबार बिहान ५ बजे आसपासको समयमा ह’मलामा परेको र अ’स्पताल लैजानेक्रममा नि’धन भएको बताइएको छ।
बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गो’ली लागेको भनेर खबर दिएको भएपनि प्रेमका साथीहरू संग बुझ्दा नि’धन भइसकेको थाहा भएको परिवार जनले बताएका छन्।
शुक्रबार ज्या’न गुमाउने प्रेमका बुवा लालबहादुर केसी पनि रिटायर्ड भारतीय सेना रहेका छन्। निधन भएका प्रेमको श’व’ लिन उनी घरबाट हिडिसकेको बताइएको छ।
YOU MAY LIKEMgid