Saturday, January 23www.babalkhabar.com : For your kind information
Shadow

एक बर्षको बच्चाले खेल्दा खेल्दै अचानक जिउँदो सर्प निलेपछि भयो यस्तो

अहिलेको समयमा हरेक आमाबाबुहरु आफ्ना सन्तानका लागि पर्याप्त समय दिदैनन् । आफ्नो काममा व्यस्त रहने आमा बाबुले सन्तानलाई समय दिन सकिरहका हुँदैनन् । यो बीचमा भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार एक बच्चाले खेल्दा खेल्दै जिउँदो स’र्प निलेका छन् । भिडियोको लागी तल थीच्नुहोला ।

भारतको चर्चित अखबार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा आएको समाचार अनुसार बच्चाकी आमाले आफ्नो छोराको मुखभित्र केही वस्तु देखेपछि हतपत हेरिन् । जब उनले त्यो वस्तुलाई बाहिर निकालिन् तब उक्त वस्तु सर्प बच्चा भएको थाहा पाइन् । उनले छोरालाई तत्काल अस्प’ताल पुर्याइन् ।

बच्चाका पिता धर्मपाल एक किसान हुन् । उनी आफ्ना एक वर्षका छोरा देभेन्द्र र ६ इन्च लामो मरेको सर्पको बच्चा लिएर अस्प’ताल पुगे । धर्मपालले इमर्जेन्सी स्वास्थ्य अधिकारी डा. हरिश चन्द्रलाई उनको छोराले सर्प नि’लेको जानकारी लिँदै मरेको सर्पको बच्चालाई टेबलमा राखिदिए ।डाक्टरले तत्काल यो सूचना फिजिसियन डाक्टर एएम अग्रवाललाई जानकारी दिए । त्यसपछि बालकलाई इ’मर्जेन्सी वार्डमा भर्ना गरियो । डाक्टरका अनुसार त्यो सानो सर्प क’रेतको बच्चा हो, जुन असाध्यै विषा’लु हुन्छ । समयमै उपचारका कारण बच्चा खत’रामुक्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!