Saturday, January 23www.babalkhabar.com : For your kind information
Shadow

जान्नुहोस राती सुत्नु अघि जप्नै पर्ने मन्त्र, एक पटक पढनुहोला

काठमाडौँ – जले रक्षतु वाराहः स्थले रक्षतु वामनः । अटव्यां नारसिंहश्च सर्वतःपातु केशवः ।।आध्यात्म वादीका अनुसार स्वास्थ्य सम्बन्धी समस्या समाधानको औषधि बोतलमा भन्दा मनमा हुने गहिरो चिन्तनका भित्र हुन्छ ।

आज भोलिको व्यस्त जीवन शैली मा मानिसहरु अ निन्द्राको पी डामा रहेका हुन्छन । राम्रो निन्द्राका साथ शुभ फल प्राप्त गर्नका लागि धार्मिक रुपमा केही उपायहरु रहेको हुन्छ ।

एक मन्त्रको जप सुत्नुअघि गरियो भने निकै लाभदायी हुने मान्यता रहेको छ । पुराणमा बताइए अनुसार यो सुत्न अघि उच्चारण हुने एक मन्त्र मात्र न भएर एक नारायण कवचको रुप मातपा ई रक्षा गर्नेछ । यो मन्त्रद्वारा भगवान विष्णुको अव तारसँग सुरक्षाको विन्ती हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!