Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

गाउँलेहरुले यो किन बाँचेको होला भनिदिंदा असाध्ययै रुन मन लाग्छ, जस्तो भएपनि मेरो छोरा हो मलाई त अरुकोभन्दा यसैको धेरै माया लाग्छ, (भिडियोसहित)

बागलङ्गको बडीगाढ गाउँपालिकामा एउटा यस्तो बालक छन् । जस्लाई देखेर कोही गाउँलेहरु भूत भन्दै तर्सिन्छ भने कोही यस्तो पनि किन
बाँचेको होला भनेर श्राप छन् रे । सबैबाट हेला पाएर पनि बाँचिरहेका ती बालक हुन् रमेश परियार । उनी १५ वर्षका छन् । उनकी
आमाको भनाई अनुसार उनी जन्मिएको १० दिनपछि उनको छालामा देखा परेको सम’स्याका कारण अहिले रमेशको पुर्ण रुपले कालो
भईसकेका छन् ।

कालो छाला हुनु स्वभाविक नै हो । हाम्रो गाउँघरमा धेरै त्यस्ता कालो वर्ण गरेका मानिसहरु छन् । तर रमेशको छाला भने कालो मात्र
नभएर उनी कु’रुप पनि छन् । उनी शुरुमा झ्वाट्ट हेर्नेहरु साँच्चै तर्स’न्छन् । भाई बहिनीहरुमा माईलो रमेश छाला रो’गी हुनुका साथै अपां’ग
पनि छन् । उनको शरीरै भरी घा’उहरु छन् । जस्को कारण उनी सामान्य मानिस जसरी हिं’ड्डुल गर्न भने सक्दैनन् । उनी एउटा लौरोको
साहारामा आफ्नै घरआँगनमा हिंड्छन् ।

रमेशको उप’चारकोलागी उनलाई काठमाण्डौसम्म पनि ल्याईएको उनी आमा बताउँछिन् । तर काठमाण्डौमा चेक जाँच गरेका डा’क्टरले
छालाको सम’स्या बताएको र औषधी खुवाउँदा पनि निको नभएको रमेशको आमाको भनाई छ ।
आमा भन्छिन्,‘पैसा भए त डा’क्टरले
बोलाएको समयमा चेक गराउन लगिन्थ्यो होला पैसै नभएर काठमाण्डौ गईएको छैन ।’ रमेश त्यही रो’गकै कारण बोल्न पनि सक्दैनन् ।
तर उनी आफ्नो शौचको काम भने जेनतेन आफै गर्दा रहेछन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला *

रमेशको यो रुप देखेर गाउँलेहरुले यस्तो पनि किन बाँचेको होला भन्दा मन दु’ख्ने गरेको कुरा उनकी आमा सुनाउँछिन्,‘गाउँलेहरुले
यस्तो पनि किन बाँचेको भन्दा मन दु’ । दुखेर के गर्नु बोली फर्काउन सकिन्न । कसैले त यस्तो पनि के छोरा पाएको सम्म पनि
भन्छन् । यस्को छेऊ पर्दनन् ।

यस्लाई देखे भने बाटो काटेर जान्छन् । त्यो बेला रुन मन लाग्छ ।’ उनी अगाडी भन्छिन्,‘मेरो ५
भाई छोराछोरी हुन् । तर मलाई त यसैको धेरै माया लाग्छ ।’ आफ्नो सन्ता’न जस्तो भएपनि जन्म दिने आमाको मायामा
कहिल्यै घटी
र बढी हुँदैन । रमेशको बारेमा धेरै कुरा उनले यसरी बताएकी छिन् । भिडियोसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!