Friday, March 5www.babalkhabar.com : For your kind information
Shadow

कस्तो दुखद खबरः छोरीकै आँखा अगाडी आमाको ‘हृ’दयविदारक’ मृ’त्यु

। को भिड–१९ का कारण अ स्पता ल भर्ना भएका आमा छोरीमध्ये आमाले आँखा अगाडि प्रा ण त्या’ गेपछि छोरीले सा’वधानी अपनाउन
अ’पिल गरेकी छन्। लेस्टशरकी ७६ वर्षीया मारिया रिकोले आफ्ना दुईजना छोरीसँग अन्तिम पटक बोल्नका लागि आफ्नो अक्सि जन
मास्क ह’टाएकी थिइन्। उनलाई त्यसो गर्दा आफ्नो प्रा’ण चाँडै जाँदै छ भन्ने थाहा थियो । ए’नाबेल शर्माले उक्त क्षणलाई हृ’द
यवि दारक भनेकी छन्। तर उनी आफ्नी आमाले एक्लै मृ’त्युव रण गर्नु परेन भनेर प्रसन्नता व्यक्त गरिन् ।

उनले भा इर सबारे जनचेतनाका लागि आमासँगको अ’न्तिम क्षणको तस्बिर सार्वजनिक गरेकी छन्। विटेककी शर्माले अक्सि जन मास्क ह’टाएको आधा घण्टा पछि आफ्नी आ माको नि’धन भएको बताइन्। उनले भनिन्, ‘मेरी आमाले उनीह रूलाई मास्क ह’टाउन भ
न्नुभयो। उनीहरूले एक पटक मास्क ह’टाएपछि तपाईँ लामो समयका लागि रहनुहुन्न भनेका थिए। अनि उहाँले मलाई त्यो थाहा
छ मलाइ अब पुगिसक्यो भन्नुभयो।’ शर्मा चाहिँ ४९ वर्षकी हुन्। उनी भन्छिन्, ‘हामीले उहाँसँग पाँच मिनेट जति मात्र कुरा गर्न पायौँ।

त्यसपछि उहाँ बे’होस हुनुभयो।’ ‘उहाँले हामीसँग आफू म’र्नका लागि न’डरा एको बताउनु भयो। उहाँ त्यसका लागि तयार हुनुहुन्थ्यो।
उहाँले मलाई द’ह्रो भएर ल’ड्न भन्नुभयो किनकि मेरो घरमा बालबच्चा छन्।’

त्यस बेला शर्माकी बहिनी सुसन लाई पनि व्यक्तिगत
सु’रक्षा उपकरण लगाएर त्यहाँ उपस्थित हुन दिइएको थियो। उनले भनिन्, ‘हामीले उहाँले अन्तिम सा’स लिँदासम्म उहाँको हात
सु’मसुम्यायौँ।’ ‘मलाई त्यसले आ’राम भएको जस्तो महसुस भयो किनकि हामीले अन्तिम क्षण मा पनि आमालाई आराम दिन सक्यौँ।’

रिको शर्माकै घरमा बस्थिन्। शर्मा उनका पति र १०, १२ र २२ वर्षका तीन छोराहरूसँगै बस्छिन्। उनी विद्यालयमा उनको एक जना
छोरा कोरोनाभाइरस सङ्क्रमित भए र त्यसैबाट अन्य सदस्यमा सरेको ठान्छिन्। उनी भन्छिन्, ‘म मानिसहरूलाई सबै खाले सु’रक्षा
त्मक उपाय अपनाउन र अन्यका बारेमा पनि सोच्न आग्रह गर्छु।’ उनी र उनकी आमा अक्टोबरमा एकै दिन अस्पताल भर्ना भएका
थिए र उनकी आमा नोभेम्बर १ मा बितिन्। अझै अस्पतालमा रहेकी उनका लागि आमाको अ’न्तिम सं’स्कार भिडियो
मार्फत देखाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!