काठमाडौंको टोखा स्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृ’त फेला परेका छन् । शुक्रवार पौने ९ बजे दम्पती ‘मृ’त
अवस्था’मा फेला परेका हुन् ।
ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृ’त अवस्थामा भेटिएको महा नगरीय प्र’हरी परिसर काठमाडौंका
प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए ।
कोठा भित्र मृ’त अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको श’व प्र’हरी’ले ब’रामद गरेको छ । पत्नी सुदिक्षा चाहिँ झु’ण्डि
एको अवस्था’मा फे’ला परेकी छिन् । उमेश र सुदिक्षा इन्जिनिर भएको बताइएको छ ।
घट’ना स्थलमा रग’त लागेका अवस्था’मा सि’लौटो फेला परेको छ । सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको ह’त्या गरेर आफु झु’ण्डि
एको हुनसक्ने प्र’हरीको प्रार’म्भिक अनुसन्धान निष्कर्ष छ ।
उमेशको परिवार अमेरिका बस्दै आएका छन् । उमेश केही समय अघि अमेरिकाबाट काठमाडौं फर्केका हुन् ।
श’व पो’ष्टमार्ट’मका लागी त्रिवि शि’क्षण अ’स्पता’लमा राखिएको र घट’नाबारे विस्तृत अनु’स’न्धान भईरहेको डिएसपी विष्टले बताए ।
रातोपाटी बाट