Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

श्रीमती र १२ वर्षीय छोरा हुँदा हुँदै दोस्रो विवाह गरेपछी भयो यस्तो

जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको आ’रोपमा एक जोडीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रह’री कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मोइब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई प’क्राउ गरेको जनाएको छ ।

इलाका प्रह’री कार्यालय कञ्चनरुपका प्रह’री नायव उपरीक्षक नरेशकुमार सिंहले जेठी श्रीमती सैरुन खातुनको उ’जुरीमा बहु विवाह गरी कञ्चनरुप स्थित घरमा बसेका इब्राहिम र उनकी कान्छी श्रीमती हसिनालाई प’क्राउ गरिएको जानकारी दिनुभयो । कान्छी श्रीमती हसिना सुनसरीको भोक्राहा गाउँ पालिका–३ का मन्सी मिंयाकी छोरी हुन् ।

भोक्रा हामा नै विवाह गरी मङ्सिर १३ गते मात्र घर आएका आ’रोपित पतिले कान्छी श्रीमती भन्दै घर भित्र्याएको तले बताउनुभयो । पीडित सप्तरीको खडक नगर पालिका–१० फुल बडिया स्थित माईत विस्थापित हुनुहुन्छ । उहाँको १२ वर्षीय छोरा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!