Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

सिरहामा एक हप्तामा नै दुर्इ २ जनाको शंकास्पद अवस्थामा श’व फेला

सिरहाको अर्नन्हा गाउँपालिका– १ बुढिया चापमा एक पुषको श’व फेला परेको छ । शुक्रवार बाट हरा इरहेका अवला भन्ने करिव
५५ वर्षीय राजकुमार ठाकुरको श’व गाउँ नजीकैको रहरी बारीमा फेला परेको हो ।
प्र’हरीले घट’नाबारे अनुस’न्धान भइरहेको जनाएको छ ।

जिल्ला प्र’हरी कार्यालय सिरहाका एसपी एसपी उमाशंकर चर्तुवेदीका अनुसार घ’टनाको विभिन्न कोणबाट अनु सन्धान भइरहेको भन्दै
एक दुई दिनभित्रै यसको नतिजा बाहिर आउने बताएको छ ।शरीरको विभिन्न भागमा चो’टहरु देखिएका उनलाई ह’त्या गरि फालिएको
हुन सक्ने प्र’हरीले जनाएको छ । रहरीबारी नजीकै फुटबल खेलिरहेका बालहरुले खेल्दै गरेको बल त्यहाँ पुगेपछि स्थानीयले
जानकारी पाएर प्र’हरीलाई खबर गरेका थिए ।

चारदिन अगाडि सिरहाको गोलबजार नगरपालिका ६ डोहटीयामा एक किशोर मृ’त फेला परेका थिए । सृजना सेकेड्री इङ्लिश
बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययानरत गोलबजार नगरपालिका १२ हरिपुरका किशोर सिंहका १७ वर्षीय छोरा आनन्द सिंह मृ’
त फेला परेका हुन् ।

उनी गोलबजारमै डेरा लिएर बस्दै आएको बताइएको छ । गत मंगलबार परीक्षा दिएर दिउँसो साथीलाई पुर्याउन गएका उनी राती
डेरा नफर्केपछि खोज’त’लास सुरु गरिएको थियो । घरपरिवारले खो’जतलास गर्दा फेला नपरेपछि बुधबार बिहानै उनीहरुले इलाका
प्र’हरी कार्यालय गोल बजारमा जानकारी गराएका थिए । सिरहामा एकसाता नबित्दै २ जनाको संका’शपत अव’स्थामा श’व फेला
परेको छ । एसपी चर्तुवेदीका अनुसार घ’टनाको विभिन्न कोणबाट अनुसन्धान भईरहेको भन्दै घट’नाका दो’सि कुनै पनि हालतमा उम्किन पाउने छैन ।

रातोपाटीबाट साभार गरियको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!