Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले भन्न्ुभयो यस्तो

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अख’ण्ड’ताका निम्ति एकताको गाँ’ठो बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । २२९ औं पृथ्वी जयन्तीको पूर्व सन्ध्या शुभकामना सन्देश जारी गर्दै पूर्वरा’जाले यसको औचित्य हिजो, आज र भविष्य’मा पनि रहने जनाएका हुन् ।

उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्र ममा देशको आवश्यकता र जनताको चाहना हुँदा शा हवंशीय रा’जाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरी संवैधा’निक रा’जतन्त्र’को मर्या’दा अ’नुरुप व्यव’हार भएको समेत प्र’स्ट पारेका छन् । पूर्वराजा शाहले शाहवं शीय राजाहरुले राज’ग’द्दी त्या’ग्ने सम्मको उच्च सा’हस र इमा न्दा’री दर्शाएको स्मरण गर्दै आफुहरुको निम्ति देश र जनताको हि’त नै सर्वोपरी रहँदै आएको बताएका छन् ।

शुभकामना सन्देशमा शाहले भनेका छन्ः ‘हाम्रो विचारमा रा’जनीति भन्नु नै देशको सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रीत छ, कति जनहित अनुकूल छ, त्यसको समीक्षा हुन अब बिलम्ब भैसकेको छ ।’ उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भ’त्का’उँदै पराया ईच्छा पुरा गर्ने अवा’न्छित क्रिया’क’लाप भित्रिएको महसुस नेपालीहरुले गरिरहेको समेत बताएका छन् ।

पूर्वरा’जा शाहले बडा महा’राज धिराज पृथ्वी नारायण शाहका पालामा प रिक’ल्पनामा सिमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट सम्भव नभएको दाबी गर्दै अहिले त्यही देश कसरी जोगाउने भन्ने चि ‘न्ता ग्र’स्त अवस्था मा आइपुगि’एको दाबी गरेका छन् । उनले पृथ्वीना’रायण शाहको २२९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा प्रेम, सदभा’व र एकताका निम्ति शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!