Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

ट्याटु मोडलसँग डेटिङ जान चाहनेकोे ओइरो लागेपछी

आफ्नो शरीरमा थरी थरीकी ट्या’टु खोपाएकी बेलायती मोडल जिल हार्डे न रलाई अहिले डेटि’ङ प्रस्तावको ओइरो छ ।
२४ लाख फलो अर्स रहेको आफ्नो इन्स्टा ग्राम एकाउन्ट मार्फत यसअघि उनले डेटि’ङ प्रस्तावका लागि आफु खुला रहेको
जनाएकी थिइन् ।
का मूक फोटो पोस्ट गर्दै उनले सोधेकी थिइन्, ‘मसँग डे’टमा जान को चाहन्छ ?’

यो पोस्टले धेरैको ध्यान खिचेको छ । १ लाख ९५ हजार भन्दा धेरैले यो फोटोमा लाइक गरेका छन् र धेरैले उनीसँग डेटिङ जाने इच्छा दर्शाएका छन् ।
एक प्रयोग कर्ताले लेखेका छन्, ‘म पनि जान चाहन्छु.. ।’ अर्काले लेखेका छन्, ‘म यो अवसरको म’ज्जा लिनेछु ।’
एक प्रयोग कर्ताले ठट्टा गर्दै लेखेका छन्, ‘ठिक छ यदी मैले लोटरी जिते भने तपाई स सँग डेटका लागि सम्प र्कमा रहि रहनेछु ।’
इन्स्टा ग्राममा उनी निरन्तर छाइरहेकी छिन् । चर्चा बटुल्नका लागि उनी हट फोटोहरु पोस्ट गर्छिन् । भिडियो हेर्नुहोस

रातोपाटि बाट साभार गरियको

अर्को समाचार

ट्राफिक जाममा सुजैनलाई देखेर ऋतिक पा’गल, गरे बलिउडकै सबैभन्दा महंगो ‘डि’भोर्स’

‘मोस्ट ह्यान्डसम मेन इन द वर्ल्ड’ को उपाधि जितेका बलिउड अभिनेता ऋतिक रोशन आफ्नो शानदार अभिनयका लागि परिचित छन् ।
शारीरिक सुगठन र सुन्दर रहेका कारण उनलाई धेरै महिलाहरुले मनपराउछन् । १० जनवरी १९७७ मा जन्मिएका ऋतिक यस पटक
आफ्नो ४७ औं जन्मदिन मनाउँदै छन। यद्यपि ४७ वर्षको उमेरमा पनि ऋतिक २५ बर्ष उमेरका केटाहरू भन्दा सुन्दर छन् ।

ऋतिकले बलिउडका धेरै फिल्महरूमा अभिनय गरिसकेका छन्, तर मिडियामा उनी आफ्नो फिल्महरू भन्दा सम्बन्ध वि’च्छेदलाई लिएर
चर्चामा रहे । २०१४ मा जब ऋतिक र सुजैनको सम्ब’न्ध वि’च्छेदको खबर अचानक छायो, प्रशंसकहरू छक्क परे। सन् २००० मा
बलिउड डेब्यू गरेका ऋतिकले सोहि वर्षको डिसेम्बरमा आफ्नो प्रेमिका सुजैनसँग विवाह गरेका थिए । पहिलो फिल्मदेखि नै ऋतिकले
ठूला कलाकारहरू बिच आफुलाई स्थापित गरेका थिए। पहिलो फिल्म रिलीज भएपछि ३० हजार युवतीले ऋतिकलाई विवाहको लागि
प्रस्ताव राखेका थिए । २०१४ मा ऋतिक र सुजैनको सम्ब’न्ध वि’च्छेद भयो ।

ऋतिक र सुजैनले एक अर्कालाई धेरै माया गर्थे र उनीहरूले प्रेम विवाह गरे। दुवैको प्रेम कहानी एक ट्राफिक लाइटबाट शुरू
भएको थियो। दुबै आआफ्नो कारमा बसिरहेका थिए र जाममा फसेकमा थिए। ऋतिकले पहिलो नजरमै सुजैनलाई मन पराए ।
ऋतिक कुनै तरिकाले सुजैनसँग परिचित भए र छोटो भेट पछि दुवै प्रायः डेटमा जान थाले। दुई वर्षपछि उनीहरूदे विवाह गरे।

विवाह पछि, ऋतिक र सुजैनलाई बलिउडका उत्कृष्ठ जोडीहरूमा गणना गरिन्थ्यो। यद्यपि, दुवैको सम्बन्ध १४ बर्ष पछि अन्त्य भयो।
दुवैको स’म्बन्ध वि’च्छेदको वास्तविक कुरा बाहिर आएन । समाचारका अनुसार सुजैन अर्जुन रामपालको नजीक आइन् त्यसैले उनीहरू
दुवैले सम्ब’न्ध वि’च्छेद गरे भनियो भने अर्को फिल्म ‘काइट्स’ मा ऋतिक र बार्बरा मोरीको नजिक’पन बढेपछि ऋतिक र सुजैनको
सम्बन्ध टाढा भएको बताइन्छ।

यद्यपि कारण जेसुकै भए पनि दुवैले आपसी सहम’तिबाट छु’ट्टिने निर्णय गरेका थिए। यस सम्ब’न्ध वि’च्छेद पछि ऋतिकले सुजैनलाई ३८० करोड भारतीय रुपैयाँ दिए। सम्ब’न्ध वि’च्छेदको यो रकमले प्रशंस कहरूलाई चकित बनायो।

दुबै सम्बन्ध वि’च्छेदलाई उद्योगको सबैभन्दा महँगो सम्बन्ध वि’च्छेदको रूपमा लिइन्छ। आज ऋतिक र सुजैन एक अर्काबाट छु’ट्टिएका छन्, तर पनि उनीहरू बिच राम्रो मित्रता रहेको छ । ऋतिक प्रायः उनको पूर्व पत्नी र बच्चाहरूसंग रमाईलो गरिरहो देखिन्छन्। उनी’हरुको दुई सन्तान छन् । उनीहरु कहिले काँही लन्च खाने क्रममा त कहिले फिल्म हेर्न जाँदा एकै साथ देखिने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!