Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

दुःखद खबर सँगै घुम्न गएका साथीले च’क्कु हाने पछि ज्या’न गयो

काठमाडौंमा च’क्कु प्र’हार गरी ह’त्या गरेको आ’रोपमा प्रह’रीले एक जनालाई प’क्रा’उ गरेको छ।
महानगरीय प्र’हरी परिसर, काठमाडौंले मकवानपुर थाहा नगरपालिका-६ घर भई बुढा निलकण्ठ नगर
पालिका-११ रुद्रेश्वर चोक बस्ने २१ वर्षीय राजसिंह ठकुरीलाई पक्रा’उ गरेको छ।

परिसर प्रवक्ता प्र’हरी नायब उपरीक्षक(डिएसपी) प्रमेश विष्टका अनुसार उनलाई सोमबार बिहान चितवनबाट प’क्रा’उ गरी काठमाडौं ल्याइएको हो।

गत बिहीबार उनले बुढानिलकण्ठ- १ चिसेनीको सडकमा आफ्ना साथी २१ वर्षीय सुशील तामाङ माथि च’क्कु प्र’हार गरेका थिए।
च’क्कु प्र’हार गरी उनी ग’म्भीर घाइते भएको डिएसपी बिष्टले बताए।

उनको त्रिवि शि’क्षण अ’स्प’तालमा उप’चारको क्र’ममा आइतबार मृ’त्यु भएको थियो। महानगरीय प्र’हरी वृत्त, महाराज गन्जले उनी माथि थप अनु’स’न्धान गरिरहेको छ।

वृत्तका प्रमुख डिएसपी रोशन खड्काका अनुसार उनीहरू दुबै जना मिल्ने साथी हुन्। बिहीबार साँझ राजसिंह, सुशील र चार जना साथीहरू चिसेनी डाँडामा पुगेका थिए। उनीहरूसँग एक जना केटी साथी पनि गएकी थिइन्।

उनीहरूले त्यहीँको एक हो’टलमा बसेर छ्या’ङ खाएका थिए।

‘उनीहरू एकदमै मिल्ने साथीहरू हुन्। यसबारे घर परिवारलाई पनि थाहा छ। उनीहरू बसेर खान पिन गरिरहेका थिए। ख्याल ख्यालमै उनीहरू बीच केटी साथीको विषयमा वि’वाद भयो,’ डिएसपी खड्काले भने,’तर केही बेरमै मिलेका पनि थिए।’

त’त्काल’लाई सल्टिए पनि राज सिंहले यही वि’वा’दपछि आफूलाई असु’रक्षि’त महशुस गरेका थिए। छ्या’ङ खाएको हो’टलबाटै उनी च’क्कु बोकेर हिँडेका थिए।
‘बाटोमा साथीले कु’टपिट गर्छ कि भनेर उनले होटलबाट च’क्कु ल्याएर आएका रहेछन्,’ विष्टले भने,’बाटोमा वि’वाद भयो। उनले च’क्कुले हाने।’
च’क्कु प्र’हारबाट घा’इते भएका सुशीललाई साथीहरूले नै त्रिवि शि’क्षण अस्प’ताल पुर्‍याएका थिए।

घा’इते भएका सुशील त्यति बेला सम्म पनि चे’तमै थिए। उनले आफ्ना साथीले च’क्कु प्र’हार गरेको बारे भने कसैलाई बताएनन्।
बरू उल्टै ल’डेर त्यस्तो भएको बताएको डि’एसपी खड्काले बताए।

‘मृ’तकले पनि च’क्कु’ले घो’पेको भनेर भनेनन्। लडेर घा’उ भयो भन्यो तर घा’उ धारि’लो ह’ति’यार प्रयो’गबाट भएको
देखिन्थ्यो,’ उनले भने,’हामीलाई मृ’त’कका परिवारले पनि उ’जुरी दिएका थिएनन्।’

घ’टना शं’का’स्पद भएपछि अस्प’ता’लको इम’र्जेन्सीबाट प्र’ह’रीलाई खबर आएको थियो। प्र’हरीले यस घ’टनामा अ’नुस’न्धान
गर्दै जाँदा सुशीलको ह’त्या गरेको खुलेको थियो।

आइतबार उनको मृ’त्यु भएपछि उनलाई चित’वनबाट प’क्रा’उ गरी काठमाडौं ल्याइएको हो। उनी माथि थप अ’नु’सन्धान हुँदैछ।

सेतोपाटीबाट साभार गरियको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!