कोरो’ना भाइ’रसबाट सङ्क्र’मित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृ’त्यु भएको छ । पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकै दिनमा भएको अहिले सम्मकै सवैभन्दा ठूलो क्ष’ति भएको अधिकारीहरूले जनाएका छन् ।
जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार १६४ जना कोरो नाभा’इरसबाट सङ्क्र’मित भएका छन् । योसँगै जर्मनीमा कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ८० हजार पुगेको छ ।
“को’रोनाभाइ’रसको म’हामारी फैलिए देखि अहिलेसम्म एकैदिनमा यति धेरै मानवीय क्ष’ति कहिल्यै भएको थिएन, यो नै एकै दिनमा भएको सवै भन्दा धेरै क्षति हो,” एक अधिकारीले भने । महा’मारीमा परेर जर्मनीमा अहिलेसम्म ४३ हजार ८८१ जनाको मृ’त्यु भएको सरकारी तथ्याङ्क छ । कोरो’नाभा’इरसबाट प्रभावित मुलुकहरुको सूचीमा जर्मनी अग्र पक्तिबाट क्रम सङ्ख्या १० मा रहेको छ ।
रातोपाटीबाट साभार’