Friday, February 26www.babalkhabar.com : For your kind information
Shadow

केपी ओली भन्दा बढी भोट ल्याएर जितेको हुँ, मलाई केटो भनेर जिस्क्या’उने ?

रामेछाप। नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओली भन्दा बढी मत ल्याएर जितेको
सांसद भन्दै केटो भनेर नहे’प्‍न चेता’वनी दिएका छन्।

‘म प्रधानम न्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर
काम गर्दै आएको छु ’, भट्टराईले आ’क्रोश पोखे– ‘मलाई केटो भनेर जिस्क्या’उने ?’

‘प्रधाानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचान सहित उभिएर बोल्दैछु’,
आइतबार रामे छापको मन्थलीमा आयोजित जनसभामा भट्टराईले आ’क्रोश पोखे– ‘उहाँ केपी ओलीको छुट्टिएको छैन होला।’

सभामा उपस्थित कार्य कर्तालाई भ ट्टराईले प्रधानमन्त्री केपीको स्कुलमा भर्ना न हुन आग्रह गरे । ‘त्यो स्कुलमा मर्या’दा सिकाइँदैन,
सिष्टता र इमान्दारिता सिकिँदैन, त्यसमा भर्ना नहुनुहोला’ भट्टराईले भने।

नेकपाको स्पष्ट बहुमत भएको प्रतिनिधि सभालाई असं’वैधा निक कदम बाट विघ’टन गर्ने प्र धान मन्त्री केपी ओलीले कुन
नैतिकताले
फेरि
प्रति निधि सभा माग गर्ने अधिकार छ ? भट्टराईले प्रश्न गरे।

‘प्रधा मन्त्रीको नैतिकता छैन, उहाँ जाली काम गर्दै आउनु भएको छ ’, उनले भने, ‘संसद वि’घटन गर्ने अधिकार नहुँदा
नहुँदै पनि मुलुकलाई अ’स्थिरता तिर लान प्रधान मन्त्रीले असंवै’धानिक कदम उठाए।

काम गर्न नदिएको भन्ने ओलीको जिकिरलाई मिथ्या भन्दै भट्टराईले भने– ‘नेकपाले ल्याएको नीति तथा कार्यक्रम कुनचाहिँ फेल
भएको थियो ? र काम गर्न पाइनँ भनेर गुनासो गर्दै हिँड्नुहुन्छ।’

भट्टराईले मुलुक फेरि द्वन्द्वतिर लैजान प्रधानमन्त्री उद्यत रहेको भन्दै नेपाली जनताको आशा र भरो’षा माथि कु ठा’राघा
त भएको बताए । ‘२०१७ साल दोहो र्‍याउने प्रधान मन्त्रीको निय त हो ’, भट्टराईले भने – ‘तर त्यो सपना नदेखे हुन्छ।’

कालापानी पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!