Friday, February 26www.babalkhabar.com : For your kind information
Shadow

एकदमै दु’खःद खबर फुटपाथमा सुतिरहेका २० जना मानिस माथि च’ढ्यो ट्र’क, १३ जनाको मृ’त्यु

फु’टपाथमा सुति’रहेका २० जना मानिसमाथि ट्रक च’ढ्दा १३ जनाको मृ’त्यु भएको छ।

भारतको गुज रातमा फुट पाथमा सुतिरहेका व्यक्तिलाई ट्रकले ‘कु’ल्चि’दा १३ जनाको मृ’त्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मृ’त्यु हुने सबै जना मज’दूर रहेको र राज स्थान निवासी भएको त्यहाँको प्रह’रीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

दुर्घ’टना गए राति किम माण्डवी सडक खण्ड अन्र्तगत पालोड गाम नजिकै भएको थियो। फु’टपाथमा सुतिरहेका परिवार माथि ट्रक च’ढ्दा १२ जनाको घ’ना स्थलमै मृ’त्यु भएको थियो भने ८ जना ग’म्भिर घा’इते भएका थिए।

घा’इते मध्ये १ जनाको उप’चारका क्रममा ज्या’न गएको बताइएको छ। अन्य घा’इतेको उप’चार जारी छ। प्रह’रीले दु’र्घट’नामा संलग्न ट्रक ड्राइभर र क्लीन’रलाई नि’यन्त्र’णमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!