Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

अनुहारमा चाउ’री पर्न नदिन अब यसो गरीहाल्नुस

पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार
आउनुका साथै चा’उरी पर्नबाट जोगाउँछ । जुन पायो त्यही साबुनले मुख धुँदा अनुहारमा चाउरी पर्छ ।
तसर्थ राम्रो फेसवासले मुख धुनुपर्छ ।

दुई चम्चा मह र चार चम्चा पाउडर दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने ।
दश मिनेटपछि अनुहार धुँदा अनुहारको छाला’मा निखा’रता आउनुका साथै छाला कसिलो हुन्छ ।

घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसि’डले अनुहारको छालाको
कोषलाई बलियो बनाउँछ र समयमै च्या’उरी पर्न वा धो’ल्लो हुनबाट बचाउछ ।

एक टुक्रा अदुवालाई मसिनो गरी पिस्नुहोस र त्यसमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खानुहोस् । यसले
अनुहारको छा’लाको कसि’लो बनाउने कोले’जेसनलाई टुट्न’बाट बचाउँछ । यसले अनुहा’रमा ध’र्सा आउन र छला झोल्लि’
नबाट जोगाउँछ ।

साँझ एक मुठी आलमोन्ड काँचो दुधमा भिजाउनुहोस् । बिहान उठेपठिे बोक्रा फालेर आ’ल्मोन्ड पिसनुहोस र पेस्टलाई
अनुहारमा दल्नुहोस । आधा घन्टापछि अनुहार मन तातो पानीले सफा गर्नुहोस् । तपाईको छला ज’वान व्यक्तिको जस्तै देखिन्छ ।

जैतुनको तेलले अनुहार सफा गर्नुहोस् । यो तेलमा भिटामिन ए र ई हुन्छ जसले छालालाई कसिलो बनाउँछ ।

पाकेको मेवालाई पिसेर त्यसमा दुई चम्चा मह मिसाएर अनुहा’रमा दल्ने । १० मिनेटपछि मन तातो पानीले अनुहार सफा
गर्नुहोस् । नियमित रुपमा यो अभ्यास गर्दा अनुहारको छाला कसिलो हुन्छ ।

कागतीमा सा’इट्रिक ए’सि’ड हुन्छ । कागतीको रसलाई दही वा महमा मिलाएर अनुहारमा लगाउनुहोस । अनुहारमो छा’लामा सु’क्न लागेको कोषलाई बलियो बनाउ’नुको साथै कोष बृद्धि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!