Friday, February 26www.babalkhabar.com : For your kind information
Shadow

हार्दिक श्रद्दाञ्जल्ीः मलेसियाबाट १८ नेपालीको श’व काठमाडौं ल्याइयो

मलेसियाबाट १८ जना नेपालीको श’व शनिबार नेपाल ल्याइएको छ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको ‘नेपाल ल्याइएको हो। एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले श’व ल्याउनको लागि पहल गरेका थिए।

गएराति मलेसिया गएको जहाजले शनिबार बिहान श’व ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्या’न गुमा’एर त्यहाँ अलपत्र अवस्थामा थिए। श’व ल्याउन नसकिएका १ जनाको भने अ’स्तु मात्रै ल्याइएको छ।

श’व बुझ्न गएका आफन्तको रु’वाबा’सीले बिहान विमानस्थलको वातावरण भा’वु’क बनेको थियो।
मृ’तकका परिवारको पी’डालाई बुझेर निगमले नाफा भन्दा पनि सामाजिक उत्त रदायित्व बहन गर्ने क्रममा श’व ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आए पनि नेपाली कामदारको श’व लिनकै लागि निगमले वाइडबडी जहाज पठाइएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!