Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

मेरो ’आफ्नै ’प्रेमी ’संगको’ त्यो’ पहिलो ’रा’त ’मै हुरुक्कै बनायो ! पुरा पढनुहोस

उनको प्रेमको न’शा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ ।
उनि छैनन् बस छ त केवल उनको स्प’र्श, उनको सुगन्ध, उनको कल्पना, उनको याद र उनको सपना मात्र ।
त्यो एक रात अनि एउ’टाको साथ, पुरै जिन्दगी पलभरमै जिएको जस्तो मेरो आभास, सायद उनको पनि ।”

फेसबुकले सुरु गराएको हाम्रो परिचय बिस्तारै सा’मिप्य
तातर्फ लम्किदा लम्किदै उनि मेरो’ र म उनको भइसकिएको थियो । उनका
तस्विर र स्टाटसहरु निक्कै भलादमी, अनि कुरा गर्ने तरिका पनि । माघ महिना, तराईको चिसो, एउटा सानो झुप्रो घर ! उनले
आज के लेखे ? कस्तो तस्विर अपडेट गरे ? अनि मलाई के म्यासेज लेखे ?

बस यहि खुल्दुलीमा २ दिन बितेका थिए । हिउदको
बेला तराईमा खासै बर्सात हुदैन, तर त्यो समयमा भने लगातार ३ दिनसम्म पानी पर्यो, बिजुलीका पो’लहरु ढ’ले,
टेलिफोन सेवा अव’रुद्ध भयो ।”

कहाँ के – कति क्ष’ति भयो जानकारी लिन रेडियो सम्म थियो घरमा, लाईट नभएकाले टेलिभिजन चल्ने कुनै सम्भा’वना थिए’न ।
दियोको सहाराले सबै काम सकेर खाना खाईवरी आफ्नो ओछ्यानमा पल्टिएको मात्र थिए झलल बत्ति आयो । २ दिनदेखि बन्द
मोबाइल चार्ज गर्न मलाई चपेटो नै पर्यो ।”

मोबाइल चार्जमा राखेर फेसबुक खोले, म्यासेन्जरमा ९९ प्लस म्यासेज भनेर रेडक्रसको जस्तो रातोप्ल्स देखाएको रहेछ । मैले
अरुको म्यासेज हेर्ने कुरै भएन, हेरुँ पनि किन रु उनको म्यासेज गनेर साध्य थिएन,

अन्तिम म्यासेजबाट पढ्न सुरु गरे,
उनको अन्तिम सन्देश यस्तो थियो । ‘तिमी कुन अवस्थामा छौ मलाई कुनै जानकारी छैन, तिम्रो बस्तीमा बा’ढी पसेको
खबर संचार माध्यममार्फत थाहा पाए । काली तिमी छिट्टै अनलाइन आउ न, म ४८ घण्टा देखि तिम्रै प्रोफाइल हेरेर बसेको छु ।”

मैले तत्काल रिप्लाई गरे, कालु म स’कुशल छु चि’न्ता नगर।उनले लेखे, ‘ओहो१ तिमी आयौ प्यारी, सर्वप्रथम मलाई तिम्रो
अं’गालो चाहियो आज तिमी मसँग नै छौ भन्ने कुराको आभाष गर्न चाहान्छु ।

यो ४८ घण्टा कति क’ठो’तापुर्वक बिताए मैले,
यस्तो लाग्यो वर्षौंदेखी एक अर्काको भएर ‘हामी आज एक्कासी तिमी टाढा हुँदा म निता न्त एक्लो, पाग’लजस्तै बने ।”

उनको यो म्यासेजले मुटुभित्र ग’हिरो डे’रा जमायो – उनि लेख्दै गए, ‘आज अनुमति दियौ भने म सदा
सदाका लागि तिमीलाई
बनाउन चाहान्छु, हरेक पल तिम्रो स्प’र्शसँगै बिताउन चाहान्छु म । मैले तिमीलाई गर्ने मायाको कुनै सिमा हुदो हो त आज त्यो
सिमा ना’घेर म देखाईदिन्थे अनि त्यसपछि तिमीले जुनसुकै सजाए दिएपनि तिम्रो मायाको उपहार सम्झेर सह’र्षस्वी कार गर्दथे रानी ।”

यो २ दिनको दुरीले तिमीलाई सिमा नाघ्ने बनायो, मेरो अ’मति माग्ने बनायो । माग आज तिमि जे माग्छौ, म खुसी खुसी दिन
तयार छु ‘। पिडा उस्तै हो, प्रेम पनि उस्तै हो, मलाई पनि त्यस्तै भएको छ । मलाई कहाँ तिम्रो नबन्ने रहर हुँदो हो त ?”

‘सुन न् काली, भनिन्छ नी, जिन्दगीमा कहिले हीँ गरिएका कुनै ग’ल्ती पनि यति मिठा हु’न कि ती कुनै असल काम भन्दा
अझै प्यारा लाग्छन, हो आज मलाई पनि त्यहि ग’ल्ति’ गर्न मन लाग्यो प्यारी, के अनु’मति मागे दिन्छ्यौ र् रु ’ उनको यति
मिठो आग्रह म कसरि न’कारु । हुन्छ, भन जे चाहान्छौ तिमी त्यहि माग । आज तिमीले मागेकोभन्दा अलि धेरै दिन मन छ
मलाई पनि । यतिबेला म होइन उनीप्रतिको मेरो समर्पण बोल्दै थियो । ”

उनले भने, ‘सर्वप्रथम मलाई आफ्नो रगतको रातो टिकाले तिम्रो सिउँदो रंगाउन देउ ।’ हुन्छ, रं’गाउ तिम्रै लागि खाली थियो यो
सिउँदो आज भरिदेउ । मैले उनलाई रोक्ने हिम्मत गर्न सकिन । ‘आउ आज तिमि र मबीचको हरेक दु’री मेटिनु’पर्छ । यो सारा
संसारले हामी एक – अर्काको हौ भन्ने कुरा बुझ्नु पर्छ ।’ उनका प्रत्येक शब्द –शब्दले मलाई बिस्तारै घा’को तापले हिउ पगाले
जस्तै पागाल्दै थियो, मुटु निक्कै नै तिब्र गतिमा कुद्न थाल्यो । त्यो पल उनि र मबीचका सबै दुरी मेटिए तर का’ल्पनिक रुपमा ।”

यस्तै यस्तै माया प्रेमका कुरा गर्दा गर्दै बिहान भएको पत्तै भएन, उनले भने ‘कुनै – कुनै रातहरु यति प्रिय बनिदिन्छन् भन्ने मैले
कहिले सोचेको पनि थिएन् । हिजोअस्ति तिमीबिना नि’न्द्रा लागेन आज तिमी भएर निन्द्रा लागेन यो माया भने चिज यस्तै रहेछ ।
’ मलाई म्यासेजमा यति भनेर उनले फि’लिङ डीप लभ भन्दै एउटा स्टाटस लेखे ‘आफुले माया गर्ने मान्छे फूलजस्तै हुदाँ आफ्नो
मन पुतलीजस्तै हुदो रहेछ, त्यसैले होला उनीलाई हरेक पल चुमिरहुँजस्तो लागेको छ ।’ उनको त्यो प्रेमिल स्टाटस मलाई
ट्याग गरिएको थियो । मैले लाइक ठोके ।”

मेरो मन खुशी हुदाँ उनको ओठ मुस्कुराउँछ अनि उनको आखाबाट आ’शु झ’र्दा मेरो मुटुमा बि’उछ । सायद यहि नै प्रेम रहेछ ।
त्यो बिहानी सँगै हामी आफ्नो निरन्तर काममा लाग्यौं, साँझ यसैगरी मिठो कुरा गर्ने र दिउसो एक अर्काको काममा
डिस्ट’र्ब नगर्ने बाचा गरि छु’ट्टीयौं ।”

उनले हिजो रातभरी भनेका कुराहरु सम्झिदै दिन बित्यो, साँझ पनि भयो, उनको कुनै सन्देश आएको होला भन्ने लगेर मैले
फेसबुक खोलेर हेरे तर कुनै म्यासेज थिएन । आज निक्कै व्यस्त भएछन् काममा ठिकै छ भन्ने लगेर मैले नै म्यासेज लेखे,
कहाँ छौ कालु म तिमीलाई अनलाइनमा कु’रिर’हेकी छु । कि हिजोको अनिदोले मलाई बिर्सा’यो रु कुनै सन्देश नै नछाडेर
सुत्यौ र रु तिमीलाई थाहा छ, अस्ति म अनलाइन नहुँदा तिमिले मलाई पर्खेजस्तै म पनि तिमीलाई पर्खी बसेकी छु ।”

लेख्दा लेख्दै रात बित्यो तर उनि आएनन्, मन चिसो भयो कतै उनि बिरा’मी त परेनन् रु फोन पनि उठेन । लाग्यो, आज
उनको प्रोफाइल हेरेर बस्ने पालो मेरो रहेछ, मन अमिलो भएपछि उनलाई ट्याग गरेर एउटा स्टाटस लेखे ‘तिम्रै पर्खा’इमा रात
बितेर बिहानी पनि भयो तर तिमी अझै आएनौँ ।’ त्यसमा अरु थुप्रैले केके लेखे कुन्नी तर उनको कुनै प्रतिक्रिया आएन ।
त्यसपछि उनको फेसबुकमा मेरो लागि कुनै स्टाटस देखिएनन् १ न त कुनै म्यासेज नै ।”

कस्तो विडम्बना । आज वर्षौं बित्यो, त्यो रातपछिको बिहानीले उनलाई कहाँ पुर्यायो कहाँ रु उनले फेसबुकमा म सँगै बिताएको
त्यो रात आज पनि मानसपटलमा मिठो याद बनेर बसेको छ । आज पनि हरेक रात उनि आउछन् की झैँ लाग्छ र उनैलाई पर्खिरहन्छु ।”

ती रातपछिका सुनौ’ला रंगिन बिहानीहरु मेरो लागी फिक्का’ र रंग’ही’न बनेका छन् तर आशा मरेको छैन उनि एकदिन
आउनेछ आफ्नी कालीलाई सम्झेर । भनिन्छ नी – सम्बन्ध प्रेमको कमिले हैन प्रेम धेरै र बिश्वास कम भएर टु’ट्छ’ छु’ट्छ’
तर हाम्रो सम्ब’न्धमा न बिश्वास’को क’मी छ न प्रेमको अनि छु’ट्यो भएर कसरि पत्याउ म ।”

माथिको तस्बिर केबल प्रति’कात्मक रहेको जानकारी
पोस्ट सामाजिक सञ्जालबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!