Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

ज्वाइले नै यस्तोसम्म गर्दा रैछन,सरिताको माइती बद’ला लिन्छौ भन्दै मिडियामा (भिडियोसहित)

श्रीमानले विदेशबाट आएर हिसाब खोज्यो भन्दै नारयाणीको तरिमा आफ्ना लुगा र चप्पल फुकालेर नदी फाली म’
रि भन्ने पारेकी सरस्वती श्रेष्ठ जब जीवित रहेकी र अर्कैसंग गएकी भन्ने खबर सबै सामू बाहीरियो तब घटनाको विषयमा
उनका माईतीले पहिलो पटक सबै वास्तविकता खोलिदिएको छ ।

माईतीको तर्फबाट सरस्वतीका दाई खेम प्रसाद श्रेष्ठले दुई सन्तानकी आफ्नी बहीनीले यस्तो निर्णय गर्दै कदम उठाउनुमा ज्वाई नै कारण भएको बताएका छन् ।

सरस्वतीको दाई खेम प्रसादको भनाई अनुसार ज्वाईँ कुल प्रसाद उपाध्यायको बानी अपरिपक्क भएको बुझिएको छ । उनले विबाह त गरे दुई सन्तानको बाबु पनि बने तर उनीमा परिपक्कता भने कहिल्यै नआएको कुल प्रसादका आफ्नै जेठानले बताएका छन् ।

जेठानको भनाई अनुसार जति कुल प्रसादले कमाए त्यति नै उडाए पनि । उनको यस्तै बानीले गर्दा बहीनी सरस्वती आजिद भएको कुरा खेम प्रसादले बताएका छन् ।

दाई खेम प्रसादको भनाई अनुसार ज्वाई कुल प्रसाद विदेशबाट आएको १० दिनमा यो घ’ट’ना घ’टेको छ । दाईले
भनेका छन्,‘ज्वाईँ नेपाल आउने बहीनीलाई थाहा पनि रहेनछ । उनले यो कुरा हामीसंग भएको छलफलमा आफैं नै बताएका छन् ।

उनी काठमाण्डौ आएर मात्र घर आउन लागेको कुरा बहीनीलाई बताएको स्वीकार गरेका छन् । हामीलाई त ज्वाईँकै
मिलेमतोमा केही घ’ट’ना घ’टाईएको छ कि भन्ने लागेको छ ।’

भिडियोमा हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!