Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

श्वेता खड्का र सुष्मा बीच भएको घ’टनाको नालीबेली यस्तो पो रहेछ, नायिका सुष्मा कार्कीले जातीय कुराले हो’च्या’उँदा यस्तो भयो (भिडियो सहित)

काठमाडौं । नायिका सुष्मा कार्की बेलाबेला विभि’न्न कारणले चर्चा आइरहन्छिन्। केही समय कलाकार पूजा शर्माका फ्यानहरूले अ’भ’ द्र व्यवहार गरेको भन्दै प्रह’री कहाँ पुगेकी सुष्मा फेरी यस्तै ल’फ’ डाको कारण चर्चामा आएकी छिन्।

तर यस पटक भने उनले आफू माथि कु’ट’पि’ट भएको बताएकी छिन्। कार्कीले काठमाडौंको ‘लन्डन पब’मा आफूमाथि कु’टपि’ट तथा गा’ली’ग’ लौज भएको भन्दै प्रहरीमा पुगेकी हुन् । सोमबार राति आफूलाई आरती खड्काले दरबारमार्गस्थित लन्डन पब क्याफेमा कु’टि’ए’को भन्दै सुष्मा कार्की महानगरीय प्र’हरी वृत्त, दरबारमार्गमा उजु’री दिन पुगेकी थिइन्। उनले प्रहरी कार्यालयमा ठाडो निवेदन दिएपछि प्र’हरीले दुवै पक्षलाई बुधबार प्रहरी कार्यालयमा छलफल गर्न बोलाएको थियो।

बुधबार दिउँसो साढे दुई बजेको समयमा दुवै पक्ष कार्यालयमा पुगेका र त्यसपछि उनीहरूको मिलापत्र भएको वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर पौडेलले बताए। ‘उहाँहरू दुवै पक्ष आएर आज छलफल गर्नुभयो। मिसअन्डरस्ट्यान्डिङ भयो भनेर मिलेर अंगालो हालेर फर्किनु भयो,’ डिएसपी पौडेलले भने, ‘झै’झ’ग’डा गर्दैनौं भन्दै जानुभयो।’

नायिका कार्कीले आरती खड्का र पत्रकार उत्सव रसाइ’लीविरूद्ध उ’जुरी दिएकी थिइन्। करिब एक-डेढ घण्टाको छलफलपछि दुवै पक्ष फर्किएको उनले बताए। रसा’इलीका अनुसार नायिका कार्कीले उनीमाथि जा’तीय शब्द प्रयोग गरी दु’र्व्य’व’हा’र गरेकी थिइन्। रसाइलीमाथि दु’र्व्यव’हा’र गरेपछि खड्काले कार्कीलाई झा’प’ड हा’ने’को रसाइलीले बताएका थिए।

सुष्माले उपस्थित मिडियाकर्मीसँग भनिन्–‘मान्छेबाट गल्ती हुन्छ, उहाँले स्विकार गरिसकेपछि मैले उहाँलाई माफी दिएकी छु ।’ उत्सवले केही कुरामा असमझ’दारी भएको भन्दै नहुने पर्ने घटना भएको भन्दै माफी मागे । उनले, आगामी दिनमा यस्ता खालका वि’वाद, भ’ना’भ’न हुने छैन भन्ने सहमती पनि भएको बताए । एक अर्काको आत्मालाई सम्मान गरेर अगाडि बढ्ने सहमती भएको उनको भनाई छ । नायिका सुष्मा कार्कीसँग रंग पत्रकार उत्सव रसाइली र आरतीले मा’फी मागेपछि वि’वाद सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!