Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

एकदमै दु’खःद खबरः कक्षा १२ मा अध्ययनरत कि’शोरी जं’गलमा श’ङ्का’स्पद मृ’त फेला

बिहीबार साँझ एक किशोरी श’ङ्कास्पद रूपमा मृ,त भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँ पालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृ,ता वस्थामा भेटिएकी हुन। ती किशोरीको श,व स्थानीय लवलेक ज’ङ्गलमा वि,भ त्स अवस्था’मा फेला परेको मृ,तकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो ।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको श,व ह,त्या गरी फालिएको अवस्थामा
फेला परेको छ। उहाँले भन्नुभयो, “मृ’त’कको श’रीर’भरि नि’ल’डाम र घा’उ रहेका छन्, कपडा पनि च्या’तिएको अवस्थामा छन् ।”
ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घ’टना भएको हुनसक्ने सनातन ध’र्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ ।

उहाँले भन्नुभयो, “घटना हुनु निकै दुःख’द् छ, घट;नामा सं;लग्नलाई आवश्य;क का’रवाही हुनुपर्छ ।” घटनास्थलकै प्रकृति हेर्दा श’ङ्कास्पद रहेको घ;टनास्थ;लमा खटिएका खोचलेक प्र;हरी चौ;कीका प्रमुख मोती बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बीच ज’ङ्गलमा श,व फेला परेको छ, क’पडा खो’लेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला”, घ;ट;नास्थललाई सुरक्षित पारिएको खोचलेक प्र’हरी चौकीले जनाएको छ ।

घ’टनालाई ग’म्भीर रूपमा लिएको र दो’षीलाई कानूनी क’ठघरामा ल्याइने बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो, “कि’शोरीको कसले किन ह,त्या गरेको हो भन्ने विषयमा अहिलेनै भन्न सकिने अवस्था छैन ।” घ’टनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत मगाइसकेको ‘जि’ल्ला प्र’हरी कार्यालय बैतडीले जनाएको छ । किशोरी खोचलेकस्थित सनातन ध’र्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!