Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

बिहे गराइदिन गयका पण्डितले नै बेहुली लिएर भागेपछी

भारतको मध्य प्रदेशमा एक जोडीको बिहे गराइ दिएका पण्डितले नै केटी लिएर भागेका छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् । मध्यप्रदे’शको विदिशा जिल्लामा रीनाले एक युव’कसँग बिहे गर्न लागेकी थिइन् ।

त्यस’को एक हप्तापछि उनी घरबा’ट गहना र पैसा लि’एर आफ्नै बिहे गराइदिने विनोद महा’राज नाम गरेका पण्डि तसँग भागे की हुन् ।बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् ।

माइतबाट उनी घर फर्कि नुको सट्टा पण्डितसँग भागेकी थिइन् । स्थानीय प्रह’री प्रशास’नले पण्डित र युवती’को पहिल्यै देखि चक्क’र चलेको हुनसक्ने अनुमान गरेको छ ।

साभार गरियको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!