Friday, March 5www.babalkhabar.com : For your kind information
Shadow

मो’टोप’न घटा’उन चाहनुहुन्छ ? रातको समयमा गर्नुहोस् मात्र यी चार काम अनि हेर्नुहोस

काठमाडौँ । आजभोलि जं’ग फुुडको ‘बढी सेवन, फ्या’टयु’क्त खाना, व्यायामको अभावजस्ता विभिन्न कारणले गर्दा मानिसहरु नचा’हादा नचाहदै मो’टो’पनको शि’कार बन्ने गरेका छन्। यदी तपाई पनि मो’टो’पनका कारण तनाव’मा हुनुहुन्छ।

जति प्रयास गर्दा पनि मो’टोप’न घ’टाउन सक्नुभएको छैन् भने चि’न्ता नलिनुहोस्। आज हामी तपाईलाई केही यस्ता टिप्सका बारेमा जानकारी दिदैछौँ, जुन उपायबाट तपाई सजिलै मो’टो’पन घटा’उन सक्नुहुनेछ। जुन टिप्स रा’तको समयमा नियमित रुपमा पालना गर्नु पर्ने हुन्छ।

ग्रीन टी को सेवन
राति सुत्नुअघि ग्रीन टी पिउनुहोस्। यसले शरीरमा मेटा’बलि’ज्म बढाउने गर्दछ, जसले रातभरमा तपाईको व’जन कम गर्नमा सहयोग गर्दछ।

खुर्सानीको सेवन
वैज्ञानिक अध्ययका अनुसार मो’टो’पन घटाउ’नका लागि खुर्सा’नीको से’वन गर्नु पर्दछ। सुत्नुअघि यसको सेवन भोजनमा गर्नुहोस्। यसो गर्दा तपाईको वजन ल’गातार घ’ट्ने गर्दछ।

चिनी र गुलियो खाने कुरा नखानुहोस्
चिनी तथा गुलियो खाने कुराले इं’सुलिन उत्पादन प्रक्रियालाई उ’त्ते’जि’त गर्दछ। इंसुलिन शरीरमा मुख्य फ्या’ट स्टो’रेज ह’र्मोन हुने गर्दछ।

जब इं’सुलि’नको मात्रा कम हुने गर्दछ, तब शरीरमा फ्या’टको मात्रा बढ्न सुरु गर्दछ। त्यसैले ‘चि’नी तथा गु’लियो खाने कुरा नखा’नुहोस्।

पुरा नि’द्रा लिनुहोस्’
खरा’ब निद्रा’का कारण पनि व’जन ब’ढ्ने’ गर्दछ। मिठो नि’द्राका लागि संगीत सुन्नुहोस्, स्नान गर्नुहोस्। राम्रो निद्रा लिदा मे’टाबलि’ज्म बढ्ने गर्दछ र यसले फ्या’ट उत्पादनलाई बढाउने काम गर्दछ।

नँया पुस्ताबाट साभार गरीयको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!