म्बई : पो ‘र्न भि’डि’यो निर्माणको आ’रो’पमा बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठ प’क्रा’उ परेकी छन्। पो’र्न भि’डि’यो निर्माण गरी वेभ’सा’इटमा राखेको आ’रो’पमा उनी प’क्रा’उ परेकी हुन्। उनी प’क्रा’उ परेको जानकारी मुम्बई प्र’हरीले दिएको छ।
समाचार अनुसार अभिनेत्री बाहेक प्र’हरीले यो मामिलामा अन्य मोडल, सहायक अभिनेत्री र केही निर्माण कम्पनीको पनि निग’रा’नी गरिरहेको छ। उनीहरूलाई पनि ‘ए’ड’ल्ट फि ल्म मोबाइल ए प तथा वेभ साइटमा स’म्पादन गरेर अ पलो ड गरेको आ’रोप लगाइएको छ।
एक पुलिस अधिकारीका अनुसार अभिनेत्री गहना वशिष्ठले ८७ अ’श्ली’ल, पो’र्न भि’डि’यो बनाएकी छन्। यसका साथै आफ्नो वेभ’साइटमा अप’लोड समेत गरेकी छन्। अपलोड गरिएका भि’डियो हेर्न सदस्यता लिनुपर्छ। उनको ‘च्या’न’लको सदस्यता लिने’ले दुई हजार रुपैयाँ तिर्नुपर्छ। पछिल्लो समय अभि’नेत्री गहना अ’ल्ट बालजीको वेभ सिरिज ‘ग’न्दी बा’त’मा समेत देखिएकी थिइन्।