एजेन्सी, अधिकांश पुरुषहरुमा कपाल झर्ने सम’स्या अर्थात् तालु खु’इलिने स’स्या हुने गरेको छ । तालु कसरी हुन्छ प्राय मानिसहरुलाई थाहा नहुन सक्छ। कपाल झरेर तालु हुदा हरेक मानिसहरु चिन्ति’त हुने गर्दछन। तर तालु कसरी हुन्छ यो बारे जान्न कोहि पनि इच्छुक हुदैनन्। आज हामी तपाइलाई यसबारे जानकारी दिनेछौ।
पुरुषको तालु यसकारण छिटो खु’इलिन्छ:
– अत्यधिक त’नावका कारण पनि पुरुषहरुको कपाल झर्ने गर्दछ । त’नाव बढदा शरीरको हर्मो’न्सको व्या’लेन्स विग्रन्छ जसले गर्दा कपाल झर्न गर्दछ।
– कपालमा विभिन्न किसिमका कस्मेटिक सामान जस्तै : हेयर जेल, कलर्स , शैम्फू, कन्डिशनर जस्ता पदार्थको प्रयोग गर्दा कपालमा साइड इफेक्ट भई कपालझर्ने गर्दछ ।
– यदी टाउकोमा फं’गल इ’क्सन भयो अथवा चायाँ पर्ने सम’स्या देखियो भने पनि कपाल अ’धिक मात्रामा झर्न सक्छ।
– यदी तपाइले चु’रोट ‘सेवन गर्नुहुन्छ भने त्यसमा हुने नि’कोटिनको कारण रक्तनलीहरु खुम्चिन थाल्छ । जसले गर्दा श’रीरमा अक्सिजनको मात्रा घटाई कपाल झ’र्ने गर्दछ ।
– अधिकांश मानिसहरुमा बंशाणुगत गुणका कारण पनि कपाल झ’र्ने गर्दछ ।
– यदी तपाइ अत्यधिक रक्सि सेवन गर्नुहुन्छ भने पनि शरीरमा टक्सीनको मात्रा बढेर आइरन, जिंक पानीको मात्रा कमी हुन्छ । जसले गर्दा कपाल झ’र्न थाल्छ ।
– कपाल छिट्टो खु’इलि’नुको अर्को कारण अ’स्वस्थ’र खानपान पनि हो । खानामा सही मात्रामा पोषण नपुग्दा शरीरमा आइरन, भिटामिन ए, प्रोटिन, जिंक, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन्छ । जसले गर्दा कपाल झ’र्दछ।
– केहि मानिसहरुमा क्या’न्सर, मुटु, उ’च्चरक्त’चा’प, डि’प्रे’शन, मधु’मेह जस्ता रो’गको औषधि सेवन गर्दा पनि औषधिको असर देखिन्छ र कपाल झ’र्न थाल्छ ।
बिगुल न्युजबाट साभार