Friday, March 5www.babalkhabar.com : For your kind information
Shadow

खाना खाइसक्ने बितिकै नगर्नुस् यी कार्यहरु,नत्र यस्तो सम्म हुन सक्छ !

सामान्यतय हामी सबैले दैनिक खाने खानामा सानो ला’परवा’ही भयो भने पनि त्यसले प्रत्यक्ष असर पार्ने र पाचन प्रक्रिया गडबडि हुने गर्दछ। त्यसैले सर्वप्रथम खाने कुरामा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ ।

हामीले नियमित रुपमा सन्तुलन मिलाएर खाने खानाले मात्र शरिर स्वस्थ रहन सक्दैन। खाना खाईसकेपछि हामीले कस्ता कामहरु गर्छौँ भन्नेमा पनि निर्वर रहने गर्छ। खानाको पुरा फाइदा हामीलाई तब मिल्छ जब पाचन सहि तरिकाले भैरहेको हुनेछ र खानाको सम्पूर्ण पोषण तत्व हाम्रो शरीरले प्राप्त गर्छ ।

आज हामी तपाईहरुलाई खाना खाई सकेपछि तुरुन्त गर्न नहुने केही कामहरुको बारेमा बताउन जाँदै छौँ जसलाई तपाईलाई स्वस्थ रहन मद्धत पुग्नेछ।

१. धुम्र’पान गर्नु : यदि तपाई धुम्र’पान गर्नुहुन्छ भने खान खाइ सकेपछि तुरुन्त गर्नु हुँदैन किनकि यसले क्या’न्सर र मुटु रो’को ख’तरा दुई गुणा बढाउने गर्छ।

२. चिया पिउनु : खाना खाएपछि तुरुन्त चिया पिउनु हुँदैन। यदि खाना खाने वितिकै चिया पिउँदा चियाको पातमा पाईने एसि’डि’टीको मात्राले ए’सिडि’टीको सम’स्या बढाउन सक्छ ।

३. ब्रश गर्नु : खाना खाने बितिकै ब्रश गर्दा दाँतमा ब्याक्टेरिया लाग्ने खत’रा हुने भएकाले आधा घण्टा पछि मात्र ब्रश गर्नु उत्तम हुनेछ।

४. फलफूल खानु : खाना खाईसकेपछी एक घण्टा भित्र फलफूल खाँदा एसि’डिटी र इन’डाइ’जेशन हुनसक्छ । यसो गर्नाले मो’टो’पनको समस्या समेत आउन सक्ने हुँदा यी कुराहरुमा विचार पुर्याउन आवश्यक हुन्छ।

५. नुहा’उनु : खाना खाईसकेपछि तुरुन्त नहुने गर्दा पाचन प्रणालीमा सम’स्या आउने र डा’इजे’शन ढिलो हुने गर्छ। यस कारण एसि’डिटी र कब्जि’यतको सम’स्या आउने गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!