Saturday, February 27www.babalkhabar.com : For your kind information
Shadow

विनयजंगले मा’फी मागे, भन्छन्, ‘त्यतीबेला म हो’समा थिइन् के बोलेँ मलाई थाहा छैन’ (भिडियो हेर्नुस्)

बिबिसीमा विश्वको प्रतिभाशाली महिलाका रुपमा सुचिकृत भएकी सपना रोका मगरको उ’जु’रीको आधारमा प’क्राउ परेका विनयजंग बस्नेतले प्रह’री हि’रा’सतवाट मा’फी मागेका छन् । उनले आफुले गरेको गल्ती’को मा’फी माग्दै हि’रासतमु’क्त गराउन माग गरेका
छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनले आफुले न शामा सपना विरु’द्ध अभिब्य’क्ति दिएको र त्यतीबेला के बोलेँ भन्ने कुरा आफुलाई अहिले पनि स्मरण नभएको बताएका छन् ।आफुलाई सामाजिक अभियन्ता भन्ने पुण्य गौतम सहित उनलाई भेट्न गएकाहरुलाई विनयजंगले यस्तो आग्रह गरेका हुन् ।

उनले आफुले ग’ल्ती गरेको स्वीकार गर्दै त्यो कुरा वेहोसीमा बोलेको बताएका छन् । उनले सपनासंग आफु मिलेर जान तयार रहेको
पनि बताएका छन् । वे’वारि’से श’व ब्यवस्थापनमा लागेका विनयजंग बस्नेतले कुनै बेला आफैले छोरी भनेकी सपना रोका मगरका
विषयमा युट्युववमा अनावश्यक टिप्पणी गरेका थिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनले सपनाका नां ‘गा तस्बिर आफ्नो मोवाइलमा र पेनड्राइभमा पनि रहेको भन्दै अभिब्यक्ति दिएका थिए । उनले आफुविरुद्ध लागे सि ध्या इदिने ध’म्की पनि दिएका थिए ।

उनले ति सब कुरा आफुले न शा मा बोलेको बताएका छन् । म त्यती बेला होसमा थिइन्, मैले र क्सी खाएको थिए उनले
पुण्य गौतम सहितका उनलाई भेट्न गएकाहरुलाई भनेका छन्, मैले के बोले मलाई नै अहिले याद छैन । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनलाई भेट्न गएकाहरुले पनि विनयजंग अहिले पनि सामान्य अवस्थामा नरहेको बताए । अहिले पनि दया लाग्दो अवस्था छ पुण्य
संगै रहेकी महिलाले भनिन्, केही समय अघि देखि नै विनयजंगको अव’स्था ठिक थिएन । उहाँले लुगा पनि उल्टा
लगाउनुहुन्थ्यो । बे’ होसीमै अनेकथरी बोल्नुहुन्थ्यो । उनीहरुले विनयजंगको यस्तो अवस्थाका कारण उनलाई मा’फी दिनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!