Saturday, February 27www.babalkhabar.com : For your kind information
Shadow

बिहे पछि सिन्दुर पोते र रातो साडीमा झनै सुन्दरी देखिइन् श्वेता हेर्नुहोस [फोटो/भिडियो]

नायिका श्वेता खड्काले मंसिर २२ गतेको लगनमा धुमधामले बिबाह गरेकी छिन् । प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी श्वेताले अहिले आफ्नो विबाहपछिको जीवन सुरु गरेकी छिन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सिमित साथीभाई र आफन्त माझ धुमधामले विबाह गरेकी श्वेताले विबाह
गरेर घरमा पुगेपछि विजयेन्द्रको परिवारसँग खुशी देखिएकी श्वेता सिन्दुर, पोते र रातो चुरा अनि साडीमा निकै खुलेकी छिन् ।

आँफैमा सुन्दरताकी खानी श्वेता मेकअप सहित विबाहको भोली पल्टको दिनमा झनै राम्री देखिएकी छिन् ।

हिन्दू परम्परा अनुसार बिबाह गरेर विजयेन्द्रको घरमा गएकी श्वेताका पति विजयन्द्र सिंह रावत धनगडी
बासी हुन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!