काठमाण्डौ – काठ माण्डौका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ ।
फुटुङ, पद्मसाल, चिम्बर पोखरी, साङ्ला फाँट, जरङ्खु, काभ्रे स्थली, देवी स्थान, ठूलो इनार, खुलालटार, थापागाउँ, नागपोखरी, संगम फाँट लगायतका क्षेत्रमा बिहान १० बजे देखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधि करणले जनाएको छ ।
बालाजु वितरण केन्द्रमा पर्ने धर्म स्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडर बाट विद्युत सप्लाइ हुने क्षेत्रमा बि जुली जाने भएको हो । तोकिएको समय अगावै काम सकिएमा दिउँसो १२ बजेअघि नै विद्युतको लाइन जोडिने प्राधिक रणले जनाएको छ ।
उज्यालो नेटवर्कबाट साभार