Friday, March 5www.babalkhabar.com : For your kind information
Shadow

पूर्वरा’जा ज्ञानेन्द्र शाहले जारी गर्नुभयो यस्तो बक्तब्य, अवश्य पढनुहोला

काठमाण्डौ – पू’र्वरा’जा ज्ञानेन्द्र शाहले नि’षे’ध र वि’भेद’को राजनीतिले देश दिन प्र तिदिन ज’टि’लतामा फ’स्दै गएको बताउनु भएको छ ।
७१ औं राष्ट्रिय प्र’जात’न्त्र दिव’सको अवसरमा शुभकामना दिँदै पूर्व’रा’जा ज्ञा’न्द्रले प्रजातन्त्र भनेको आवधिक चु’नाव र द’ल विशे’ष नेताको शा’स’न प्र’णाली नभएको बताउनुभयो ।

हरेक नागरिकले प्राप्त गर्ने सन्तु’लित खुसीमा मात्रै प्र’ जा त’न्त्रको प्रा’ ण अ’टुट रहने भन्दै उहाँले देश’को प्रति’ष्ठा बढाउन हामी कत्तिको सफल भएका छौँ भन्नेबारे समी’क्षा गर्नुपर्ने समय आएको बताउनुभयो ।

प्र’जात’न्त्रमा जनश’क्ति र धन सम्पत्ति नै वि’शिष्ट भएको भन्दै उहाँले आम नागरिकको आस्था, चाहना र जन भावनालाई कसैले पनि मेट्न नस’क्ने बताउनु भयो ।

उहाँले रा’जा र आम नागरिकको सहमति बाट खडा भएको देशमा नि’षे’ध र वि’भे’दको राज’नी’ति सुरू गरिएकाले देश ज’टि’लतामा फ’स्दै गएको समेत बताउनु भएको छ । उज्याल्यो नेटवर्क बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!