ब’ला’ त्का’र’पछि ह त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ च’डेपानीकी १७ वर्षीया भागरथी भट्टको श’ब यात्रा शुरु भएको छ । भा’गरथीको मृ ’त्यु भएको १७ औं दिनमा दा’हसं’स्कार ग’र्न ला’गिएको हो ।
भगरथिको श’ब बैतडी सदरमुकाम बा’ट निकाल्दै गर्दा रु’वाबासी च’लेको थियो ।यसअघि भा’गर’थीका घरपरिवारले दो’षी पत्ता लगाउनुपर्ने र आवश्यक का’नु’नी का’रवा’ही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार च’डेपा’नीकै दिनेश भट्टलाई आ’रोपित भन्दै सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको ह’त्या मात्रै गरेको बताएका थिए तर श’व प’रीक्षण रि’पोर्टमा भने ब’ला’त्का’रपछि ह’त्या गरिएको उल्लेख गरिएको थियो ।त्यसपछि पनि भागरथीका घर
परिवारले भने ब’ला’त्का’र गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म श’व बु’झ्न मा’नेको थिएन ।
बिहीबार दिनेशका बुवा, अ’नुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै ब’ला’त्का’र पछि ह’त्या गरेको स्वी’कारेका थिए ।
ब’ला’त्का’र र ह’त्या आफैँले गरेको दि’नेशले स्वी’कार गरिसकेपछि भा’गरथीका घरपरिवारले श’व बुझ्न मा’नेको हो ।