एक महिला टि’पर चढेर उनी घर जान लागे’की थिइन् । उनीसंग साना दुई छोरा’छोरी थिए । वाहिर ठूलो पानी परेको थियो ।
टिप’रभित्र साना छोराछोरी’को मस्त निदा’एका थिए । विहान पख उनको जिव’नमा जे भयो त्य’सपछि उनी उजाडिइ’न् ।
विहान पख उनी नि’दाउनै थालेकी थिइन् । उनको श रि रमा टिपर मालिकले कु कर्म गरे । उनले आफु माथि भएको त्यो घट
नाको बारेमा उनले श्रीमानलाई बताइन् । उनले श्रीमानलाई आफु माथि घ’टेको त्यो कुरा रुँदै सुनाइन् ।
उनले अब आफु श्रीमानको ला:यक भइन म के गरुँ भन्दै रुँ’दा उनको श्रीमानले साथ दिए । उनले श्रीमतीलाई लिएर लिएर प्रह’री कार्यालय गइन् । दुई छोरा छोरीको ज्या ‘न को बदला तेरो शरिकर चाहियो भनेर टिपर मालि’कले ध ‘म्की दिए ।
उनी छो’राछोरीको ज्या’न जो:गाउन आफ्नो श रिर सुम्पिइन् ।
यो बाध्य’तामा परेकी श्रीमती’लाई साथ दिएर न्याय खोज्न हिँ’डेका यि जोडीले अहिले सम्म न्याय पाएका छैनन् ।त्यसरी
साना छोरा’छोरीकै अगाडी आमाको अस्मिता लिने टिपर मालिलाई कारवाही हुन सकेको छैन । उनीहरुकै अघि उनी छाती
फुलाए:र समाजमा हिडेका छन् । अन्याय’मा परेका यि जोडी भने मन खुम्च्याएर बसेका छन् ।
उनीहरु १० वर्ष देखि काठमाडौमा बस्थे । कोरोनाका का’रण लकडाउन हुने अवस्थामा उनीहरु घर फर्कने निर्णय गरे ।
खेतीपाती बाँझै भएका कारण खेती लगाउन भन्दै उनी टिपरमा छोराछोरी लिएर घर जान हिडेकी थिइन् । कोरो
नाका कारण भएको लक:डाउनले अन्य बस र याता’यातका साधन चलेका थिएनन् । त्यसैले उनी टिप’रमा जाने निर्णय गरिन् ।
भिडियो हेरौं