मेची नगर नगर पालिका- १३ स्थित चन्द्र गढी चार आली सडक ख ण्डमा टि’परको ठ’क्क’रबाट बुध बार बिहान एक पैदल या’त्रीको मृ’त्यु भएको छ। दक्षिण बाट उत्तर तर्फ आउँदै
गरेको मे १ ख २५१५ टिपर नं. को टिप’रले पैदल यात्री’लाई ठक्क’र दिँ’दा पैदल यात्री १८ वर्षीया अन्सु शिवा
कोटीको मृ”त्यु भएको जिल्ला प्र’हरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।
शिवा कोटीको टाउकोमा ग’म्भीर चो’ट लागेको थियो। तत्काल बिर्तामोडस्थित बि’एण्सी’ ह’स्पि’टल लगिएपनि शिवाकोटीको उप’चा’रकै क्रममा मृ’त्यु’ भएको थापाले बताए। ।
शिवाकोटी सँगै बाटोमा हिँड्दै गरेका १८ वर्षीय राहुल बस्नेतको हात र खु’ट्टामा चो’ट लागेको छ। ठ’क्कर दिने टिपर तथा टि
पर चालक भद्रपुर नगरपालिका – ९ बस्ने सुमन ओझा रहेको र उनलाई ईलाका प्र’हरी का र्यालय धुलाबारीमा राखिएको प्रवक्ता थापाले बताए।