Friday, March 5www.babalkhabar.com : For your kind information
Shadow

बिर्सेर पनि खेर नफाल्नुहोस अण्डा उसिनेको पानी, यस्ता छन् अचम्मका फाइदाहरु !

एजेन्सी – तपाई हामीले अण्डा उसिनेपछि अण्डा पकाउको पानीलाई सिधै फाल्ने गछौँ । तर अण्डा पाकेपछि बँचेको पानीका पनि

कैयौँ
फाइदा छन् ।अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सही तरिकाले सदुपयोग गर्न सकिन्छ ।

उब्रिएको पानी बोटविरुवामा समय मिलाएर हालिदिने हो भने विरुवा बढ्ने बैज्ञानिकको दाबी छ ।त्यो पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउनुका साथै उक्त पानीमा पाइने मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ ।

यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ ।

डंडी’फोरको दा’ग अनुहार भरी छ ? यसरी हटाउन सकिन्छ=अनुहारमा आउने डन्डि’फोर र त्यसको दागले धेरैलाई सताईउनुका साथै कुरुप पनि बनाएको हुन्छ । यस्ता दागहरु लामो समयसम्म अनुहारमा रहिरहने भएकाले मानिसहरु प्राय यसको चिन्तित बनेका हुन्छन् ।

कतिपयले यस्तो दाग हटाउनका लागि विभिन्न औषधिको प्रयोग पनि गर्ने गर्छन् । तर यस्तो दाग हटाउन लगाउने औषधिले अन्य छालाका समस्याहरु उत्पन्न गर्ने पनि गर्छन् ।

यस्ता दा’गका लागि भान्सामा नै पाइने केही औषधिहरुको प्रयोग गर्न सकिन्छ । जसले सजिल्यै दा’ग हटाउन मद्दत गर्छ ।

ड’न्डि’फोरको दाग हटाउनको लागी तपाईँले घियू कुमारीको प्रयोग गर्न सक्नु हुन्छ । यसले छालालाई निकै फाइदा दिन्छ । यसले छालालाई कोमल बनाउँछ ।

तर यसले दाग कम गराउँछ । ड’न्डि’फोरको दागमा दैनिक घ्युकुमारी जे’ल लगाउँदा रातभरीमा दा’ग हराउँछ ।

यस्ता घरेलु उपाय अपनाउनाले डं’डी’फोर’को दाग हटाउन सहयोग गर्दछ । तपाईंको अनुहार सुन्दर देखिने छ ।

तपाईँले टी ट्री तेलको प्रयोग गरेर पनि ड’न्डि’फोरको दाग हटाउन सक्नु हुन्छ । यो तेलमा एन्टि’ब्या’क्टो’रियल गुण पाइन्छ ।

थोरै नरिवलको तेलमा टी ट्री तेल दुई थोपा हालेर मिसाएर दाग भएको ठाउँमा लगाउनुस् । तेल लगाएको १० मिनेटपछि मन तातो पानीले
पखाल्नुहोस् ।

त्यसैगरी ग्रीन टी को नियमित प्रयोगले पनि ड’न्डि’फोरको दागलाई तपाईँको अनुहारबाट हटाउ’नमा मद्दत गर्दछ ।

अनुहारको लागि ग्रीन टी निकै फाइदा जनक हुन्छ । पानीमा ग्रीन टीको ब्याग हाल्ने र उमाल्ने त्यसपछि पानी चिसो

बनाउने । त्यसपछि दागमा लगाउने र केही समयपछि पानीले पखाल्ने गर्दा अनुहार सफा हुन्छ ।

महले पनि तपाईँको ड’न्डि’फोरको दागलाई हटाउँन सहयो गर्दछ । मह कालो दाग धब्बाका लागि निकै फाइदाजनक हुन्छ ।

महमा ए’न्टि’ब्या’क्टेरिल र एन्टि’इ’न्फ्ले’मेटरी गुण हुने भएकाले यसले दाग हटाउन निकै सहयोग गर्छ । दाग भएको ठाउँमा

एक वा दुई थोपा मह लगाएर रातभर छोड्ने र बिहानै पानीले पखाल्ने गर्दा अनुहार सफा हुँदै जान्छ ।

अन्त्यमा घरको फ्रिजमा जमेर रहेको बरफ पनि ड’न्डि’फोरको अचुक औषधी हो । एउटा सफा कपडामा बरफको टुक्रा

राख्ने र दागमा चारैतिर घुमाएर लगाउने गर्दा डन्डिफोर कम हुने र त्यसको दुखाई पनि कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!