Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

ओली पक्षीय अनेरास्ववियूले विद्यार्थीहरूको भेला किन गर्‍यो त??

काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षीय अनेरास्ववियूले विद्यार्थीहरूको भेलाको आयोजना गरेको छ । शुक्रबार राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा ओली पक्षीय भेलाको आयोजना गरिएको हो ।

भेलामा पार्टीका सचिवालय सदस्य एवं उप्रधानमन्त्री ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भेलामा सम्बोधन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!