Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

कोरोना कहर मा पनि उद्घाटन को चटारो

काठमाडौ / काठमाडौ लगायत देश भरि नै कोरोना कहरले गर्दा नागरिक जनजीबन अश्तब्यस्थ भई रहदा नेपाल सरकार तथा सहरी बिकाश मन्त्रालयले भने नागरिक तथा देश प्रतिको उत्तर दायीत्व लाई बेवास्ता गर्दै ललितपुर स्थित गोदावतरी नपा ३ मा प्रधानमन्त्री के पी शर्मा ओलीको प्रमुख आतित्य्या मा ‘गोदावरी सन्राइज’ (सम्मेलन केन्द्र) उदघाटन को लागी उच्चपदस्त कर्मचारी, राजनीतिक व्यक्ति तथा संघ सस्था लाई पत्राचार गरि उपस्थिति को लागि आग्रह गरेको छ।

 

 

 

 

 

स्रोत : सामाजिक संजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!